आर्मी दोस्रो स्थानमा

साविक उपविजेता त्रिभुवन आर्मी क्लब सहिद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लेको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा संकटामाथि ३–१ को जित निकाली आर्मी दोस्रो स्थानमा पुगेको हो ।आर्मीलाई महत्वपूर्ण...

सम्बन्धित सामग्री

त्रिभुवन आर्मी शीर्ष स्थानमा

त्रिभुवन आर्मी क्लब कोशी प्रदेश टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको समूह ‘ए’को शीर्ष स्थानमा उक्लेको छ । विराटनगरमा मंगलबार भएको खेलमा आर्मीले कोशीलाई पाँच विकेटले हराएँदै शीर्ष स्थानमा उक्लेको हो । पहिलो ब्याटिङ...

एपीएफलाई पराजित गर्दै आर्मी फेरि शीर्ष स्थानमा

२७ असार, काठमाडौं । सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा एपीएफलाई हराउँदै आर्मी फेरि शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेमाल आर्मीले एपीएफलाई ३-२ को सेटमा पराजित गरेको हो । पहिलो सेट हारे पनि आर्मीले दोस्रो, तेस्रो र पाँचौं सेट जितेको हो । आजको खेलमा […]

सहिद स्मारक ए डिभिजन लिगः चर्च ब्वाइजलाई हराउँदै तेस्रो स्थानमा उक्लियो आर्मी

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागिय टोली त्रिभुवन आर्मी अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। मंगलबार साँझ दशरथ रङ्गशालामा भएको खेलमा आर्मीले चर्च ब्वाइजलाई १–० ले पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको हो। प्रतिस्पर्धात्मक खेलमा आर्मीका लागि जिलेस्पी जंग कार्कीको गोल निर्णायक बन्यो। उनले आर्मीलाई १२औँ मिनेटमा नै गोल गर्दै खेलमा अग्रता दिलाएका […]

९६ स्वर्णसहित शीर्ष स्थानमा आर्मी

पर्वत : गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय त्रिभुवन आर्मी क्लबले आफूलाई निरन्तर शीर्ष स्थानमा राखेको छ।राष्ट्रिय खेलकुद परिषद्को बुधबार दिउँसोसम्मको तथ्याङ्क अनुसार आर्मीले ९६ स्वर्ण, ६७ रजत र ४३ कांस्य गरेर २०६ वटा पदक आफ्नो पक्षमा पारेको छ। दोस्रो स्थानमा विभागीय नेपाल पुलिस क्लबको अग्रता कायमै छ। हालसम्म पुलिसले ३८ स्वर्ण, ३६ रजत र ४२ कांस्य गरेर ११६ पदक जितेको छ।पहिलो स्थानमा रहेको आर्मी र दोस्रो स्थानमा रहेको पुलिसबीच पदकमा फराकिलो अन्तर रहे पनि दो

८८ स्वर्णसहित आर्मी शीर्ष स्थानमा

काठमाडौं । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी पदक तालिकामा शीर्ष स्थानमा रहेको छ । बुधबार बिहानसम्मको खेलको परिणाम अनुसार नेपाली सेना सेना ८८ स्वर्ण, ५८ रजत र ३९ कास्यसहित १८५ पदक जितेर तालिकाको शीर्ष स्थानमा रहन सफल भएको हो । सेनाको यो पदक संख्या दोस्रो स्थानमा रहेको नेपाल पुलिसको […]

आर्मी ६१ स्वर्णसहित शीर्ष स्थानमा

काठमाडौं, कात्तिक १ ।  नेपाली सेनाको त्रिभुवन आर्मी क्लब गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदमा पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । कुल एक सय ३९ स्वर्ण पदकको टुङ्गो लाग्दा आर्मीले ६१ स्वर्ण आफ्नो पोल्टामा पारेको छ । आर्मीले ३९ रजत र २८ कास्यसहित कुल एक सय २८ पदक प्राप्त गरेको छ । विभागीय टोली […]

आर्मी दोस्रो स्थानमा उक्लियो, एपिएफ शीर्ष स्थानमा यथावत्

चितवन : त्रिभुवन आर्मी फुटबल क्लब दोस्रो महिला लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ। आज (मंगलबार) भएको पहिलो खेलमा आर्मीले वालिङलाई १०–० को फराकिलो अन्तरले पराजित गरेको हो।भरतपुर-१९ स्थित शारदानगर माविको मैदानको भएको खेलमा आर्मीलाई जिताउन सपना लामाले ह्याट्रिक गरिन्। यस्तै शर्मिला थापा मगरले २ तथा दीपा शाही, अमिशा कार्की, रश्मि घिसिङ, कुसुम खतिवडा र हेमा चौधरीले समान एक–एक गोल गरे।आर्मीकी खेलको तेस्रो मिनेटमै अग्रता लियो। आर्मीका लागि शर्मिलाले पहिलो गोल गरिन्। १५ औं मिनेटमा दीपाले

पुनरागमन जितसहित आर्मी लिगको दोस्रो स्थानमा

१० फागुन, काठमाडौं । त्रिभुवन आर्मी क्लब संकटा क्लबलाई हराउँदै शहीद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा आर्मीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै संकटालाई ३-१ ले हरायो । आर्मीका लागि सन्तोष तामाङ, जर्ज प्रिन्स कार्की र टेकबहादुर बुढाथोकीले गोल गरे । संकटाका लागि उत्तम राईले […]

फ्रेण्ड्स क्लबलाई हराउँदै आर्मी तेस्रो स्थानमा

शहीद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबले शनिबार फ्रेण्ड्स क्लबलाई ३-१ ले पराजित गरेको छ । यो जितपछि आर्मी संकटा क्लबलाई उछिन्दै लिग तालिकाको तेस्रो स्थानमा उक्लेको छ ।

च्यासललाई हराउँदै आर्मी लिगको दोस्रो स्थानमा

२४ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले च्यासल युथ क्लबलाई २-० ले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आर्मीलाई जिताउन जर्ज प्रिन्स कार्की र जगजित श्रेष्ठले गोल गरे । जितपछि आर्मी लिग तालिकाको दोस्रो स्थानमा उक्लेको छ । १९ औं मिनेटमा टंक बस्नेतले […]