काठमाडौँ – आज बिहान लुम्बिनी, गण्डकी र प्रदेश १ मा वर्षा भइरहेको छ। दिउँसो देशभर बदली रहनेछ। आज देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै, राति प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको प्रक्षेपण गरिएको छ। सोमबार पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा […]