एकै पटक चार स्थानमा मतगणना गर्ने तयारी

सिन्धुलीमा चार स्थानमा मतगणना गर्ने गरी तयारी गरिएको छ। कमलामाई नगरपालिकास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयभित्र एकैपटक चार स्थानमा मतगणना गर्ने गरी तयारी गरिएको हो।...

सम्बन्धित सामग्री

युभेन्ट्स दोस्रो स्थानमा उक्लियो

काठमाडौँ – युभेन्टसले आफ्नो उत्कृष्ट लय कायम राख्दा इटालियन सिरी ए को दोस्रो स्थानमा उक्लिएको छ। शनिबार राति युडिनेसलाई १–० ले हराउँदै दोस्रो स्थानमा उक्लिएको हो। खेलको ८६औँ मिनेटमा डानिलोले विजयीगोल गरेका थिए। जितसँगै युभेन्ट्स १७ खेलबाट ३७ अंक सहित दोस्रो स्थानमा उक्लिएको हो। यसैगरी इन्टर मिलान लगातार चौथो जित निकाल्न असफल भएको छ। पछिल्लो […]

१०६ स्थानमा मतगणना : ३८ स्थानमा कांग्रेसको अग्रता

५ मंसिर, काठमाडौं । देशभरका १६५ मध्ये एक स्थानको मत गणना सकिएको छ भने १०६ स्थानमा गणना चलिरहेको छ । पहिलो परिणाम मुस्ताङमा आएको हो, जहाँ नेपाली कांग्रेसका योगेश गौचन थाकाली निर्वाचित भएका छन् । कांग्रेसले ३७ स्थानमा अग्रता लिएको छ भने एमाले २६ स्थानमा अगाडि छ । राष्ट्रिय स्वतन्त्र पार्टी, माओवादी केन्द्र र एकीकृत […]

आजको मौसम : विभिन्न स्थानमा वर्षा

काठमाडौं : देशका विभिन्न स्थानमा शनिबार पनि वर्षाको सम्भावना छ। केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागले प्रदेश–१ र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक\दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने विभागको अनुमान छ।वर्षाको सम्भावना रहेका पहाडी स्थानमा पहिरो जानसक्ने भएकाले सचेत रहन पनि विभागले आग्र

यी स्थानमा पर्छ पानी

काठमाडौँ – आज बिहान लुम्बिनी, गण्डकी र प्रदेश १ मा वर्षा भइरहेको छ। दिउँसो देशभर बदली रहनेछ। आज देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै, राति प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको प्रक्षेपण गरिएको छ। सोमबार पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा […]

आर्मी दोस्रो स्थानमा

साविक उपविजेता त्रिभुवन आर्मी क्लब सहिद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लेको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा संकटामाथि ३–१ को जित निकाली आर्मी दोस्रो स्थानमा पुगेको हो ।आर्मीलाई महत्वपूर्ण...

‘ए’ डिभिजन लिगः शीर्ष स्थानमा मनाङ, कुन टिम कुन स्थानमा ?

काठमाडौं, ७ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पाँचौं चरणका खेल सकिएका छन् । पाँचौं चरणका खेल सकिदा मनाङ मस्र्याङ्दी क्लब शीर्ष स्थानमा रहेको छ । मनाङ ५ खेलमा अपराजित रहँदै १३ अंकका साथ शीर्ष स्थानमा छ । साथै, दोस्रो स्थानमा रहेको मच्छिन्द्र फुटबल क्लबपनि ५ खेलमा ३ जित र २ बराबरीसँगै ११ […]

केही स्थानमा भारी र धेरै स्थानमा हल्का वर्षा हुने

काठमाडौँ – देशभरको मौसम सोमबार सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभावका कारण अहिले देशका अधिकांस भू–भागमा सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भैरहेको छ। सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै […]

विलियम्सन र कमिन्स शीर्ष स्थानमा यथावत

न्युजिल्याण्डका कप्तान तथा ब्याट्सम्यान केन विलियम्सन टेस्ट क्रिकेटको ब्याट्सम्यानतर्फ शीर्ष स्थानमा यथावत रहन सफल भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा विलियम्सन शीर्ष स्थानमा कायम रहेका हुन् । अष्ट्रेलियाका स्टिभ स्मिथ पनि दोस्रो स्थानमा यथावत रहेका छन् । यस्तै अष्ट्रेलियाका मार्नुस लाबुस्चाग्ने तेस्रो स्थानमा छन् । इंग्ल्यान्डका जोय रुट चौंथो स्थानमा रहदा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली पाँचौं स्थानमा छन् । बलिङतर्फ अष्ट्रेलियाका प्याट कमिन्स शीर्ष स्थानमा यथावत रहेका छन् । भार...

मिलान दोस्रो स्थानमा उक्लियो

काठमाडौं। थियो हर्नान्डेज र हकन काल्हानोग्लुको गोलमा एसी मिलानले बेनेभेन्टोलाई २–० ले हराउँदै इटालियन सिरी ‘ए’ को दोस्रो स्थानमा उक्लिएको छ। मिलानका काल्हानोग्लुले छैटौं र हर्नान्डेजले ६०औं मिनेटमा गोल गरे। ३४ खेलबाट ६९ अंक जोडेको मिलान दोस्रो स्थानमा छ। ८२ अंक जोडेको इन्टर मिलान शीर्ष स्थानमा छ। ३३ खेल खेलेको एटलान्टा ६८ अंकका साथ तेस्रो स्थानमा छ।

प्रिन्स दाहाल ब्याडमिन्टनको वरीयतामा तेस्रो स्थानमा!

काठमाडौं: नेपालका ब्याडमिन्टन स्टार प्रिन्स दाहाल जुनियर तर्फको बरीयतामा तेस्रो स्थानमा उक्लिएका छन्। ब्याडमिन्टन वर्ल्ड फेडेरेसनले जारी गरेको नयाँ वरीयतामा दाहाल शीर्ष तीन स्थानमा अटाएका हुन्। यसअघि दाहाल वरीयताको ११ औं स्थानमा थिए। उनले ८ स्थान फड्को मार्दै तेस्रो स्थानमा पुगेको हुन्। नेपाली ब्याडमिन्टन खेलाडीले विश्ववरियतामा हात पारेको यो अहिलेसम्मकै…