प्रिन्स दाहाल ब्याडमिन्टनको वरीयतामा तेस्रो स्थानमा!

काठमाडौं: नेपालका ब्याडमिन्टन स्टार प्रिन्स दाहाल जुनियर तर्फको बरीयतामा तेस्रो स्थानमा उक्लिएका छन्। ब्याडमिन्टन वर्ल्ड फेडेरेसनले जारी गरेको नयाँ वरीयतामा दाहाल शीर्ष तीन स्थानमा अटाएका हुन्। यसअघि दाहाल वरीयताको ११ औं स्थानमा थिए। उनले ८ स्थान फड्को मार्दै तेस्रो स्थानमा पुगेको हुन्। नेपाली ब्याडमिन्टन खेलाडीले विश्ववरियतामा हात पारेको यो अहिलेसम्मकै…

सम्बन्धित सामग्री

प्रिन्स र रसिलालाई उपाधि

युवा खेलाडी प्रिन्स दाहाल र रसिला महर्जनले पोखरामा आयोजित दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन्।...

प्रिन्स र रसिलालाई उपाधि

युवा खेलाडी प्रिन्स दाहाल र रसिला महर्जनले पोखरामा आयोजित दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन्।...

प्रिन्स योनेक्स वेन्डिगोको क्वार्टरफाइनलमा पराजित

नेपालका प्रिन्स दाहाल अस्ट्रेलियाको मेलबर्नमा जारी योनेक्स वेन्डिगो इन्टरनेसनल च्यालेन्जको क्वार्टरफाइनलमा पराजित भएका छन्।...

प्रिन्स योनेक्स वेन्डिगोको क्वार्टरफाइनलमा पराजित

नेपालका प्रिन्स दाहाल अस्ट्रेलियाको मेलबर्नमा जारी योनेक्स वेन्डिगो इन्टरनेसनल च्यालेन्जको क्वार्टरफाइनलमा पराजित भएका छन्।...

प्रिन्स दाहाल र रसिलालाई उपाधि

रिभाइभ लिजर पार्कका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले बिहीबार दोस्रो योनेक्स सनराइज प्रधानमन्त्री कप राष्ट्रिय खुला वरीयता ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा पुरुष एकलको...

ब्याडमिन्टनमा अब्बल प्रिन्स दाहाल

सानो उमेरमै लोकप्रिय हुने अवसर कमैलाई हुन्छ । प्रिन्सले घरेलु स्तरमा मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै मारेको छलाङ अविश्वसनीय छ । ब्याडमिन्टनका प्रिन्स जुनियर विश्व वरीयताको नम्बर एक खेलाडी हुन् । यसअघि नेपालका कुनै पनि खेलाडीले कुनै पनि खेलमा यो सफलता कहिल्यै पाएका थिएनन् ।नेपाली ब्याडमिन्टन विरासतलाई उँचो पार्ने प्रिन्सको यो सफलता नेपाली खेलकुदले कसरी ग्रहण […]

ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल सम्मानित

काठमाडौं । विश्व ब्याडमिन्टको जुनियर वरीयतामा नम्बर एक बन्न सफल युवा स्टार प्रिन्स दाहाल सम्मानित भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानन्त्री शेरबहादुर देउवाले  प्रिन्सलाई सम्मान गरेका हुन् । विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) ले गत महिना सार्वजनिक गरेको जुनियरतर्फको विश्व वरीयतामा प्रिन्स शीर्ष स्थानमा उक्लन सफल भएका थिए । ओलम्पिकबाट मान्यताप्राप्त खेलमा […]

प्रिन्स दाहाल कृषि फर्मका ब्रान्ड एम्बेस्डर

ब्याडमिन्टन खेलका अन्तर्राष्ट्रिय स्टार प्रिन्स दाहाल कृषि फर्म बन्जरा एग्रोको ब्रान्ड एम्बेस्डर नियुक्त

प्रिन्स दाहाल जुनियरतर्फको ब्याडमिन्टन विश्ववरीयताको शीर्षस्थानमा

काठमाडौं : नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल ब्याडमिन्टनको जुनियर तर्फको विश्ववरीयतामा शीर्षस्थानमा पुगेका छन्। ब्याडमिन्टन वर्ल्ड फेडेरेसन (बीडब्लुएफ)ले जारी गरेको नयाँ वरीयता अनुसार दाहाल जुनियरतर्फ शीर्षस्थानमा उक्लिएका हुन्। यो नेपाली ब्याडमिन्टनको एउटा इतिहास हो। यसअघि प्रिन्सले शीर्ष तीनसम्म स्थान बनाएका थिए। शीर्षस्थानमा रहेका प्रिन्सको १०४०० अंक छ भने दोस्रो स्थानमा रहेका…

मिन्स सिंगल टप १६ लिगमा शिल्कग्रुपका प्रिन्स दाहाल विजयी

सिरहा । सिरहाको गोलबजारस्थित नवनिर्मित कभर्ड हलमा सञ्चालित १० औं पुष्पलाल स्मृति राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन टुर्नामेन्ट आज सम्पन्न भएको छ । गोलबजार नगरपालीका र राष्ट्रिय व्याडमिन्टन संघको आयोजनामा सञ्चालित उक्त टुर्नामेन्टमा नौं इभेन्टमा खेलाईएको थियो । आजको अन्तिम खेलमा मिन्स सिंगल टप १६ लिग फाइनल खेलमा एपीएफका दिपेश धामीलाई हराउँदै शिल्क ग्रुपका प्रिन्स दाहाल प्रथम भएका छन् ।त्यसैगरी वीमेन्स फाइनलमा झापाका अन्जना राईलाई हजारउँदै कैलालीका प्रार्थना देउवाले जित हासिल गरेका छन् । त्यसैग