धमाधम खाल्डाखुल्डी पुर्दै सडक डिभिजन : प्राधिकरण र पिआइडीले खनेका खाल्डा नपुर्ने

सडक डिभिजन काठमाडौंले केही समययता उपत्यकाका सडकका खाल्डाखुल्डी पुर्ने कार्यलाई तीव्रता दिएको छ । बर्खा लाग्नुअघि नै मुख्य सडकका खाल्डाखुल्डी पुरिसक्ने गरी डिभिजनले काम थालेको हो । डिभिजनका अनुसार नेपाल विद्युत् प्राधिकरण र...

सम्बन्धित सामग्री

सडक डिभिजन प्रमुखलाई ६ वर्ष कैद र ४ करोड बढी जरिवाना ठहर

विशेष अदालतले सडक डिभिजन कार्यालय विराटनगरका तत्कालीन प्रमुख जितेन्द्रकुमार चौधरीलाई ६ वर्ष कैद र ४ करोड ४४ लाख ९३ हजार रुपैयाँ जरिवाना र सोही बराबरको बिगो ठहर गरेको छ।...

सडक डिभिजन प्रमुख ४ करोडको भ्रष्टाचार मुद्दामा दोषी ठहर

सडक डिभिजन कार्यालय विराटनगरका तत्कालीन प्रमुख जितेन्द्रकुमार चौधरी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।...

दशकदेखि भाडाकै घरमा सडक डिभिजन

जुम्ला– जुम्लामा सडक डिभिजन कार्यालय २०७१ सालमा स्थापना भएको हो । दुर्गम साविक कर्णालीको सडक पूर्वाधारको विकास तथा यहाँका नागरिकलाई यातायातको पहुँचमा पुर्‍याउने उद्देश्यले कार्यालयको स्थापना भएको हो । डिभिजनले साविक कर्णालीका जुम्ला, मुगु र कालिकोटको सडक विकासमा उल्लेखनीय भूमिका खेलेको पाइन्छ । विशेषगरी कर्णाली राजमार्ग, नाग्म–गमगडी सडक, जुम्ला–डोल्पा–मनाङ मुस्ताङ सडक, जुम्ला त्रिवेणी टोप्ला ईमिल्छा […]

सडक डिभिजन कार्यालयमा ताला

सडक डिभिजन कार्यालय दाङमा नागरिकले ताला लगाएका छन् । जिल्लाको घोराही–तुलसीपुर, घोराही–लमही सडक चार लेन तथा अरु सडक निर्माणमा ढिलाइ हुँदा दु:ख पाएको भन्दै आक्रोशित नागरिकले सडक डिभिजन कार्यालयमा तालाबन्दी गरेका हुन् । सिद्धार्थ गौतम टोल विकास संस्था, वयडाँडा चौतारी क्लबको नेतृत्वमा नागरिक अगुवा, स्थानीयबासी, व्यवसायी, राजनीतिक दलका नेता तथा सर्वसाधारणसहित कार्यालयमा पुगेको टोलीले बिहान […]

सडक डिभिजन बुटवलले १२ कम्पनीलाई सोध्यो– ठेक्का किन नतोड्ने ?

४ फागुन, काठमाडौं । सडक डिभिजन कार्यालय बुटवलले काम सन्तोषजनक नभएका १२ वटा निर्माण कम्पनीसँग ठेक्का किन नतोड्ने भनेर स्पष्टीकरण सोधेको छ । बिहीबार सूचना प्रकाशित गर्दै सडक डिभिजनले ठेक्का तोड्न नपर्ने कारण भए १५ दिनभित्र पेस गर्न भनेको छ । विश्वसनीय स्पष्टीकरण र अबिलम्ब निर्माण सम्पन्न गर्ने यथेष्ट कार्ययोजनासहित कार्यालयमा उपस्थित हुन सडक डिभिजन […]

६ कर्मचारीका भरमा सडक डिभिजन

जुम्लासहित मुगु र कालिकोट तीन जिल्लाको सडक निर्माणमा काम गर्दै आएको सडक डिभिजन कार्यालय जुम्ला वर्षौंदेखि न्यून कर्मचारीको भरमा चलेको छ । पर्याप्त प्राविधिक जनशक्ति हुनुपर्ने कार्यालयमा वर्षौदेखि ६ जना कर्मचारीकै भरमा तीन जिल्ला हेर्ने सडक डिभिजन जुम्ला मुस्किलले विकास निर्माणका काम गर्दै आएको हो । भौगोलिक हिसाबले विकट कर्णालीमा मौसमी प्रतिकूलताले मुस्किलले वर्षमा तीन […]

सडक डिभिजन कार्यालय भरतपुरले चलायो नारायणगढका घरटहरामा डोजर (फोटोफिचर)

पुल्चोक गोन्द्राङ ६ लेन सडक विस्तारका लागि सडक डिभिजन कार्यालय भरतपुरले अवैध घर भत्काउन थालेको हो।...

सडक डिभिजन कार्यालय ललितपुर पुनःस्थापना

काठमाडौँ । सडक डिभिजन कार्यालय ललितपुर खारेज भएको झण्डै आठ महिनापछि पुनःस्थापना भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले हरिहर भवनस्थित कार्यालय पुगेर यसको उद्घाटन गरिन् । कार्यालय विगत रहेकै ठाउँमा छ भने यहाँको कर्मचारी गत आवभन्दा केही घटेको छ । अर्थ मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत जेठमा डिभिजन […]