काठमाडौं । सरकारले ६ महिनाअघि तीन सडक डिभिजन कार्यालय खारेज गर्ने निर्णय उल्टाएको छ । गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अघिल्लो सरकारले खारेज गरेका ललितपुर, सिन्धुलीको खुर्कोट र प्युठान सडक डिभिजन कार्यालय पुनःस्थापना गर्ने निर्णय गरेको हो । तत्कालीन समयमा खर्च कम गर्न तथा आवश्यकता नभएको भन्दै तीन सडक डिभिजन कार्यालय खारेज गर्ने निर्णय गरिएको […]