सडक डिभिजन प्रमुखलाई ६ वर्ष कैद र ४ करोड बढी जरिवाना ठहर

विशेष अदालतले सडक डिभिजन कार्यालय विराटनगरका तत्कालीन प्रमुख जितेन्द्रकुमार चौधरीलाई ६ वर्ष कैद र ४ करोड ४४ लाख ९३ हजार रुपैयाँ जरिवाना र सोही बराबरको बिगो ठहर गरेको छ।...

सम्बन्धित सामग्री

सडक डिभिजन प्रमुखलाई ६ वर्ष कैद र ४ करोड बढी जरिवाना ठहर

विशेष अदालतले सडक डिभिजन कार्यालय विराटनगरका तत्कालीन प्रमुख जितेन्द्रकुमार चौधरीलाई ६ महिना कैद र ४ करोड ४४ लाख ९३ हजार रुपैयाँ जरिवाना र सोही बराबरको बिगो ठहर गरेको छ।

दोहोरो कमाइको लोभमा इन्जिनियर शहर केन्द्रित, दुर्गमको विकास अलपत्र

जुम्लाको खलंगास्थित सडक डिभिजन कार्यालयले जुम्ला, हुम्ला, मुगु र कालीकोटसहित ४ जिल्लाको सडकको काम हेर्नुपर्ने हुन्छ । २०७१ सालमा कार्यालय स्थापना भए पनि दरबन्दी अनुसारका कर्मचारीहरूको पदपूर्ति कहिल्यै पनि भएन । कार्यालय स्थापना भएको १ वर्ष जति त्यहाँ कार्यालय प्रमुखको रूपमा डिभिजन प्रमुखले काम गरेका थिए तर १ वर्ष पछिदेखि हालसम्म अर्थात् ६ वर्ष डिभिजन प्रमुख त्यहाँ गएकै छैनन् । अत्यन्त दुर्गम जिल्ला भएका कारण डिभिजन प्रमुखको रूपमा कोही पनि जान तयार नहुने हुँदा सडक विभागले त्यहाँ कायममुकायम डिभिजन प्रमुखको दरबन्दी सिर्जना गरेक...

राजमार्ग विस्तार टुक्रे योजनामै सीमित

पूर्वपश्चिम राजमार्ग चौडा पार्ने योजनाअनुसार गड्डाचौकी–चिसापानी खण्डमा पनि काम सुरु भएको ६ वर्ष भयो । न्यून बजेटका कारण सडक विस्तारको काम टुक्रे योजनामै सीमित हुन पुगेको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले माटो भरानदेखि राजमार्ग क्षेत्रका बजारहरूमा कालोपत्रको काम गरिरहेको छ ।