सडक डिभिजन कार्यालयमा ताला

सडक डिभिजन कार्यालय दाङमा नागरिकले ताला लगाएका छन् । जिल्लाको घोराही–तुलसीपुर, घोराही–लमही सडक चार लेन तथा अरु सडक निर्माणमा ढिलाइ हुँदा दु:ख पाएको भन्दै आक्रोशित नागरिकले सडक डिभिजन कार्यालयमा तालाबन्दी गरेका हुन् । सिद्धार्थ गौतम टोल विकास संस्था, वयडाँडा चौतारी क्लबको नेतृत्वमा नागरिक अगुवा, स्थानीयबासी, व्यवसायी, राजनीतिक दलका नेता तथा सर्वसाधारणसहित कार्यालयमा पुगेको टोलीले बिहान […]

सम्बन्धित सामग्री

सडक डिभिजन प्रमुखलाई ६ वर्ष कैद र ४ करोड बढी जरिवाना ठहर

विशेष अदालतले सडक डिभिजन कार्यालय विराटनगरका तत्कालीन प्रमुख जितेन्द्रकुमार चौधरीलाई ६ वर्ष कैद र ४ करोड ४४ लाख ९३ हजार रुपैयाँ जरिवाना र सोही बराबरको बिगो ठहर गरेको छ।...

सडक डिभिजन प्रमुख ४ करोडको भ्रष्टाचार मुद्दामा दोषी ठहर

सडक डिभिजन कार्यालय विराटनगरका तत्कालीन प्रमुख जितेन्द्रकुमार चौधरी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।...

पाल्पामा काम नगर्ने १० निर्माण व्यवसायीका सम्झौता रद्द गरिँदै

पाल्पा । निर्माण व्यवसायीले दश वर्ष पुग्दा समेत योजनाका काम पुर्ण रुपमा सम्पन्न नगरी अलपत्र छाडेपछि सडक डिभिजन कार्यालय पाल्पाले सम्झौता तोडेर धरौटी जफत गर्दै कालो सुचीमा राख्ने भएको छ । पटक पटक ताकेता गरेपनि समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता सडक डिभिजन कार्यालय पाल्पाले तोड्न लागेको हो । सडक डिभिजन कार्यालय पाल्पाले […]

सडक निर्माण अलपत्र पारेको भन्दै स्थानीयले घेरे सडक डिभिजन कार्यालय

दाङ – दाङको चार लेन सडकले सास्ती दिएको भन्दै स्थानीय संघर्षमा उत्रिएका छन्। लामो समयसम्म सडक नबनेपछि स्थानीयहरु सडक डिभिजन कार्यालय दाङ घेराउ गर्न पुगेका छन्। कार्यालयको मूल गेटमा तालाबन्दी गर्न खोजेपछि प्रहरीसँग धकेलाधकेलसमेत भयो। कटुवाखोला तुलसीपुरको चोक सडक पटक–पटक म्याद थप भएर पनि काम नगर्ने ठेक्दारलाई म्याद गुज्रिएको लामो समय भइसक्दा पनि कारबाही नगर्ने, […]

सडक डिभिजन बुटवलले १२ कम्पनीलाई सोध्यो– ठेक्का किन नतोड्ने ?

४ फागुन, काठमाडौं । सडक डिभिजन कार्यालय बुटवलले काम सन्तोषजनक नभएका १२ वटा निर्माण कम्पनीसँग ठेक्का किन नतोड्ने भनेर स्पष्टीकरण सोधेको छ । बिहीबार सूचना प्रकाशित गर्दै सडक डिभिजनले ठेक्का तोड्न नपर्ने कारण भए १५ दिनभित्र पेस गर्न भनेको छ । विश्वसनीय स्पष्टीकरण र अबिलम्ब निर्माण सम्पन्न गर्ने यथेष्ट कार्ययोजनासहित कार्यालयमा उपस्थित हुन सडक डिभिजन […]

६ कर्मचारीका भरमा सडक डिभिजन

जुम्लासहित मुगु र कालिकोट तीन जिल्लाको सडक निर्माणमा काम गर्दै आएको सडक डिभिजन कार्यालय जुम्ला वर्षौंदेखि न्यून कर्मचारीको भरमा चलेको छ । पर्याप्त प्राविधिक जनशक्ति हुनुपर्ने कार्यालयमा वर्षौदेखि ६ जना कर्मचारीकै भरमा तीन जिल्ला हेर्ने सडक डिभिजन जुम्ला मुस्किलले विकास निर्माणका काम गर्दै आएको हो । भौगोलिक हिसाबले विकट कर्णालीमा मौसमी प्रतिकूलताले मुस्किलले वर्षमा तीन […]

कर्मचारी नहुँदा काम गर्न कठिनाइ

सडक डिभिजन कार्यालय जुम्लामा दरबन्दीअनुसार प्राविधिक कर्मचारी नहुँदा काम गर्न कठिनाइ भएको छ।

सडक डिभिजन कार्यालय भरतपुरले चलायो नारायणगढका घरटहरामा डोजर (फोटोफिचर)

पुल्चोक गोन्द्राङ ६ लेन सडक विस्तारका लागि सडक डिभिजन कार्यालय भरतपुरले अवैध घर भत्काउन थालेको हो।...

सडक डिभिजन कार्यालय ललितपुर पुनःस्थापना

काठमाडौँ । सडक डिभिजन कार्यालय ललितपुर खारेज भएको झण्डै आठ महिनापछि पुनःस्थापना भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले हरिहर भवनस्थित कार्यालय पुगेर यसको उद्घाटन गरिन् । कार्यालय विगत रहेकै ठाउँमा छ भने यहाँको कर्मचारी गत आवभन्दा केही घटेको छ । अर्थ मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत जेठमा डिभिजन […]