शारीरिक अशक्तलाई भाडादर छुट गर्ने प्रतिबद्धता

शारीरिक अशक्त भएका व्यक्तिहरूलाई भाडादर छुट गर्नेमा स्याङ्जाका यातायात व्यवसायीहरूले प्रतिबद्धता जनाएका छन् । जिल्लास्थित यातायात व्यवसायी कम्पनीहरूका बीचमा शारीरिक अशक्तता भएका व्यक्तिहरूलाई कानुन बमोजिम भाडामा छुट, आरक्षण सिटको व्यवस्था र भाडादर कार्यान्वयन गर्ने प्रतिबद्धता गरेको हो ।

सम्बन्धित सामग्री

सरकारलाई अब पनि बकबक मात्रै गरेर बस्ने छुट छैन : गृहमन्त्री

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवालाई विदेश पठाएर देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गरेरै छोड्ने प्रतिबद्धता जनाएका छन्।बिहीबार स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) को २४ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उनले देशलाई कुनै पनि हालतमा अल्पविकसित देशको अध्यक्ष भएकोमा गर्व गर्ने स्थितिमा नराख्ने बताए। उनले विदेश गएका युवाहरूलाई स्वदेशमै फर्काउन नयाँ ढंगबाट काम गर्नुपर्ने आवश्यकता रहेको बताए।उनले उत्पादन वृद्धि, आयात प्रतिष्थापन र निर्यात वृद्धि गर

नागरिकलाई अनागरिक बनाइ पैसा संकलन गर्नेहरुलाई कुनै छुट हुँदैन: गृहमन्त्री

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणलाई तथ्य र प्रमाणका आधारमा निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।...

कानुन बमोजिम सबै चल्नुपर्छ, कानुनभन्दा माथि कोही पनि हुँदैन : मन्त्री गुरुङ

काठमाण्डाै – नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आर्थिक पारदर्शितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । बिहीवार मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङले यस्तो प्रतिबद्धता जनाउनुभएको हो । उहाँले कुनै पनि योजना अघि बढाउँदा त्यसको लागत किस्ताबन्दीमा के, कति भन्ने कुरा निकालेरमात्रै अघि बढ्ने बताउनुभयो । उहाँले आफ्नो पहिलो प्राथमिकता न्याय ढिलो हुन नदिने रहेको बताउनुभयो । कुनै पनि क्षेत्रमा भएको भ्रष्टाचारमा कसैलाई पनि छुट नहुने मन्...

हामीलाई पछाडि फर्कने छुट छैन : राष्ट्रपति पाैडेल

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले देश निर्माणमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै अब हामीलाई पछाडि फर्कने छुट नभएको बताउनुभएको छ । बुधवार नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा राष्ट्रपति पौडेलले नेपाल समृद्ध बनाउनुपर्ने भन्दै देशमा विकासको ठूलो सम्भावना रहेको र यसका लागि सबै मिलेर काम गर्नुपर्ने धारणा राख्नुभयो ।  भेटमा राष्ट्रपति पौडेलले निर्माण व्यवसायीलाई निरुत्साहित हुन नदिनका लागि आफूले आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो । नेपालका निर्माण व्यवसायीको समस्याबारे आफू जानका...

नेकपा एसको प्रतिबद्धता- २०० युनिटसम्म विद्युत् महसुलमा छुट

काठमाडौं । नेकपा एकीकृत समाजवादीले ‘घरघरमा बिजुली–जनजनमा सेयर’ नीति लागु गर्ने प्रतिबद्धता जाहेर गरेको छ। आगामी निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै तीनै तहको सरकारको सहकार्यमा हरेक घर–परिवारलाई मासिक रूपमा २०० युनिटसम्म विद्युत् महसुलमा छुट दिने प्रतिबद्धता गरेको हो। गरिबीको रेखामुनि रहेका परिवारलाई विद्युत् लाइन जोड्न र बिजुली उपभोगमा सहुलियत दिन पहल गरिने र ग्रामीण विद्युतीकरणलाई अभियानका […]

हिजो निर्णय, आज कार्यान्वयन

१० जेठ, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाले पहिलो निर्णय विद्युतीय चुलोमा ५० प्रतिशत छुट दिने गरेको छ । गाउँपालिका अध्यक्ष भुपाल पोखरेल र सिता गिरीले प्रतिबद्धता सहितको निर्णयमा हस्ताक्षर गर्दै सोमबार गाउँपालिकाको कार्यालय बर्बोटमा पदभार ग्रहण गरेका हुन् । पालिका अध्यक्ष पोखरेलका अनुसार दलित परिवारका छोराछोरीहरुलाई एसईई पछिको ३ वर्षे प्राविधिक शिक्षामा १० जना विद्यार्थीलाई […]

तिलोत्तमामा सम्पत्ति करमा ५० प्रतिशत छुट, फोहोरको शुल्क हटाउने घोषणा

विभिन्न प्रकारका कर छुट तथा फोहोर व्यवस्थापन शुल्क हटाउँदै सुशासन युक्त नगरपालिका बनाउने घोषणासहित रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।...

‘आचारसंहिता उल्लंघन गर्ने छुट कसैलाई छैन’

मोरङ – नजिकिँदो स्थानीय तहको निर्वाचनलाई लिएर राजनीतिक दलले निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्ने जनाएका छन्। जिल्ला प्रशासन कार्यालय मोरङ, विराटनगरमा आइतबार निर्वाचन कार्यालय प्रदेश १ द्वारा आयोजित स्थानीय तह निर्वाचन २०७९ छलफल कार्यक्रममा दलका नेताहरूले आचारसंहिता पालना गर्ने र अरूबाट उल्लंघन भए तत्काल सम्बन्धित निकायमा जानकारी गराउने प्रतिबद्धता जाहेर गरेका हुन्। कार्यक्रममा निर्वाचन आयोगले […]

बिजबजारबाट सामान खरिद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशत छुट

ई–कमर्स प्लेटफर्म बिजबजारले नव वर्ष लक्षित स्किम ल्याएको छ । नव वर्ष लक्षित यस स्किममा सेवाग्राहीहरूले बिजबजारबाट सामान खरिद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशत छुट पाउने भएका छन् ।  यो स्किम  वैशाख महिनाभर लागू हुने कम्पनीले जनाएको छ ।साथै साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धिमा बिजबजारले सक्दो भूमिका खेल्ने प्रतिबद्धता समेत कम्पनीले गरेको छ ।

१४ वर्षमा सरकारका जलविद्युतकेन्द्रित २७ वटा सहुलियत कार्यक्रम

प्रत्येक वर्षको बजेटमा छुट र सुविधा दिने प्रतिबद्धता, तर ११ प्रतिशत मात्र पूर्ण कार्यान्वयन                                लिखुखोला जलविद्युत्...