नागरिकलाई अनागरिक बनाइ पैसा संकलन गर्नेहरुलाई कुनै छुट हुँदैन: गृहमन्त्री

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणलाई तथ्य र प्रमाणका आधारमा निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।...

सम्बन्धित सामग्री

सरकारले घोषणा गरेको छुट पाउन बैंक–वित्तीय संस्थालाई आज अन्तिम मौका

महानिर्देशक मैनालीका अनुसार, सर्वोच्चको निर्णयपछि करिब १५ अर्ब रुपैयाँ राजस्व संकलन हुने आधार तय भएको छ ।

साना व्यवसायीलाई भ्याट विवरण बुझाउने समय छुट, ठूलालाई कडाइ

१ भदौ, काठमाडौं । सरकारले साना व्यवसायीलाई भ्याट बुझाउने समयमा छुट दिएको छ । आन्तरिक राजस्व विभागका अनुसार अब वार्षिक १ करोड भन्दा थोरै मूल्यको कारोबार गर्ने मूल्य अभिवृद्धि कर लाग्ने कारोबार गर्ने करदाताले चौमासिक रुपमा विवरण बुझाए हुने भएको छ । १ करोड भन्दा माथिको कारोबार गर्ने मूल्य अभिवृद्धि कर संकलन गर्ने व्यवसायीले भने […]

मिलेमतोमा २ करोड १५ लाख पुँजीगत लाभकर छुट

काठमाडौं । देशका विभिन्न जिल्लाका मालपोत कार्यालयले पुँजीगत लाभकर संकलन गर्दा व्यापक अनियमितता गरेका छन् । ती कार्यालयले मिलेमतो गरी २ करोडबढी पुँजीगत लाभकर छुट दिएर राज्यकोषलाई घाटा पारेका हुन् । मालपोत कार्यालय ललितपुर, चाबहिल र भैरहवाले मात्रै आर्थिक वर्ष २०७७÷७८ मा जग्गा रजिस्ट्रेसनका क्रममा राज्यकोषमा दाखिला गर्नुपर्ने २ करोड १५ लाख पुँजीगत लाभकर कम […] The post मिलेमतोमा २ करोड १५ लाख पुँजीगत लाभकर छुट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई आगन्तुक रिसोर्टमा छुट

एभरेष्ट बैंक र आगन्तुक रिसोर्टबीच बैंकका कार्डधारक, मोबाइल बैंकिङ प्रयोगकर्ताहरू र बैंकका कर्मचारीहरूलाई रिसोर्टमा छुट दिने सहमति भएको छ । आवासमा २३ र खाना र पेय पदार्थमा १४ प्रतिशत छुट दिने सम्झौता भएको बैंकले जानकारी दिएको छ ।सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुदेश खालिङ र रिसोर्टका बोर्ड कोर्डिनेटर कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका हुन् । एभरेष्ट बैंकले हालसम्म देशभर ११३ शाखा, ३१ राजस्व संकलन काउन्टर, १४६ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको जनाएको

कम्पनी रजिष्टारको गैरकर राजस्व संकलन एक अर्बभन्दा बढी

२४ माघ, काठमाडौं । कम्पनी रजिष्टार कार्यालयको गैरकर राजस्व संकलन पहिलो पटक एक अर्ब नाघेको छ । निष्क्रिय कम्पनी अद्यावधिक गर्न बजेटले दिएको छुट सुविधाका कारण राजस्व संकलन हालसम्मकै उच्च भएको कार्यालयले जनाएको छ । चालु आवको माघ २४ गतेसम्म यस्तो राजस्व संकलन एक अर्ब २८ लाख ४ हजार ७७४ पुगेको मुख्य रजिष्टार प्रदीपराज अधिकारीले […]

४० क्विन्टल जडिबुटीसहित २ जना पक्राउ

जुम्लामा संकलन पुर्जी र छुट पुर्जीबिना लैजाँदै गरेको जडिबुटी प्रहरीले नियन्त्रणमा लिएको छ। पातारासी गाउँपालिका–३ उर्थुचौतारामा गढीगाउँदेखि सदरमुकाम खलंगातिर आउँदै गरेको जडिबुटी बोकेका दुई ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो। चेकजाँचका क्रममा संकलन पुर्जी नभेटिएको प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए । उनले भने, ‘दुवै ट्याक्टरमा ल्याएको जडिबुटी नियन्त्रणमा लिएर डिभिजन वन कार्यालयमा बझाइएको छ। ’ पातारासी गाउँपालिका-७ का टेकेन्द्र बुढा र अशल कठायतले ट्याक्टर चलाइरहेको

कोरोनालाई देखाउँदै ढुंगा गिट्टी व्यवसायीलाई ६० करोड कर छुट

देशभरका ६० वटा स्थानीय तहले कोरोना महामारीको कारण देखाउँदै ६० करोड कर छुट दिएको खुलेको छ । ढुंगा गिट्टी व्यवसायीलाई महामारीको नाममा आफूखुसी ठूलो रकम कर छुट दिएको खुलेको हो ।महालेखाको ५८ औं प्रतिवेदनले स्थानीय तहले कार्यपालिका एवं सभाको निर्णयको आधारमा यस्तो छुट दिएको देखाएको हो । कोभिडको कारण छुट पाउनेमा ढुंगा, गिट्टी, बालुवा संकलन तथा बिक्री गर्न ठेक्का व्यवसायी छन् ।ठेक्का सम्झौता गर्दा दैनिक संकलन गर्न सक्ने परिणाम नखुलाएको एवं सम्झौता बमोजिम संकलन र बिक्री गरेको अभिलेख नराखेको अवस्थामा कर छु

रत्ननगरमा कर संकलन बढाउन छुट दिइने

चितवनको रत्ननगर नगरपालिकाले आगामी वर्षका लागि एक अर्ब २६ करोड बराबरको बजेट प्रक्षेपण गरेको छ । नवौँ नगरसभामा नगरपालिकाले बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । कोरोना खोप खरिददेखि विपन्नलाई अनुदानमा गाई वितरणलगायतका योजना समेटिएका छन् । मेयर नारायण वनले कोरोनाबाट नगरबासीलाई जोगाउँदै उद्यमशील बनाउने गरी बजेट तयार पारिएको बताए । बजेटमा गाई वितरणका […]

डेरी उद्योगको विधुत् महसुलमा ५०% छुट दिन माग

नेपाल डेरी राष्ट्रिय एसोसिएसनले आगामी आर्थिक वर्षको बजेटमा डेरी उद्योग र संकलन केन्द्रमा प्रयोग हुने विधुत्मा ५० प्रतिशत छुटको व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ ।डेरी उद्योगले उद्योग र संकलन केन्द्रमा प्रयोग हुने बिजुलीमा महंगो शुल्क दिँदै आएकाले आगामी वर्षको बजेटमा ५० प्रतिशत छुट गर्न सुझाव दिएको हो । कोरोना भाइरसको कारण बिक्री नभएको पाँच […]

छुट हलियाको तथ्यांक संकलन गर्न माग

डोटी : हलियाको तथ्यांक संकलन गर्न छुट भएका मुक्त हलियाको पुःह तथ्यांक संकलनको गर्नु पर्ने डोटीका मुक्त हलियाले माग गरेका छन।   नेपाल सरकारले मुक्त हलियाको लगतकट्टी गर्न लागेको हुँदा एक पटकका लागि छुट हलियालाई अन्तिम मौका दिनु पर्ने मुक्त हलिया महासंघका कोषाअध्यक्ष लक्ष्मी नेपालीले बताइन। डोटीका प्रमुख...