तिलोत्तमामा सम्पत्ति करमा ५० प्रतिशत छुट, फोहोरको शुल्क हटाउने घोषणा
विभिन्न प्रकारका कर छुट तथा फोहोर व्यवस्थापन शुल्क हटाउँदै सुशासन युक्त नगरपालिका बनाउने घोषणासहित रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।...
सिद्धार्थ क्यापिटलले १०औं वार्षिकोत्सव मनाएको छ ।वार्षिकोत्सवको अवसरमा कम्पनीले विभिन्न आकर्षक योजनाहरू पनि घोषणा गरेको छ । १० जनालाई हितग्राही खातामा १० वर्षको वार्षिक शुल्क मिनाहा गर्ने, सिद्धार्थ एसआइपीमा सहभागी हुने ५० भाग्यशालीलाई सिद्धार्थ व्यवस्थित लगानी योजनाका १०० वटा इकाइ प्रदान गर्ने र लगानी व्यवस्थापन सेवा प्राप्त गर्नेे ग्राहकलाई ५० प्रतिशत वार्षिक शुल्क मिनाहा गर्ने […]
१५ जेठ, काठमाडौं । वैदेशिक रोजगारीमा रहेका र जाने नेपालीले तिर्नुपर्ने शुल्क आधा घटाएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले राहादानी, कन्सुलर र श्रम स्वीकृतिको शुल्कमा ५० प्रतिशत शुल्क छुट दिने घोषणा गरेको छ । वैदेशिक रोजगाररीमा जाने नेपालीले रेमट्यिान्समार्फत दिएको योगदानलाई मूल्यांकन गर्दै यस्तो व्यवस्था गरिएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।
सिरहा औरही गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष रामपृत यादवले शुक्रबार पदभार ग्रहण गरेका छन् । स्थानीय तहमा जसपाबाट अध्यक्षमा निर्वाचित यादवले आज पदभार ग्रहण गर्दै वडावासीका लागि स्वास्थ्य बीमा गराउँदा ५० प्रतिशत सहयोग गर्ने घोषणा गरेका हुन् । उनले औरही वडा नम्बर ५ का सम्पूर्ण नागरिकलाई स्वास्थ्य बीमा ऐन २०७४ र स्वास्थ्य नियमावली २०७५ बमोजिम मापदण्ड तथा प्रक्रिया अपनाई ५० प्रतिशत स्वास्थ्य बीमा शुल्क प्रदान गर्ने बताए । उनी स्थानीय चुनावमा एक मतले अध्यक्षमा विजय भएका थिए ।
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सिँचाइमा खपत हुने विद्युत् महसुल निःशुल्क बनाउने घोषणा गरेकी छन् । मन्त्री भुसालले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाई मुलुकको अर्थतन्त्रलाई टेवा पुर्याउनका लागि आफूले सिँचाइमा खपत हुने विद्युत् महसुल निःशुल्क बनाउने लक्ष्य लिएको स्पष्ट पारिन् । गत १ मंसीरदेखि सिँचाइमा खपत हुने विद्युतको शुल्क ५० प्रतिशत घटाएको उल्लेख […]
काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सिँचाइमा खपत हुने विद्युत् निःशुल्क बनाउने घोषणा गरेकी छन्। मन्त्री भुसालले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाई मुलुकको अर्थतन्त्रलाई टेवा पु¥याउन आफूले सिँचाइमा खपत हुने विद्युत् निःशुल्क बनाउने लक्ष्य लिएको पनि स्पष्ट पारिन्। मंसिर १ गतेबाट सिँचाइमा खपत हुने विद्युत्को शुल्क ५० प्रतिशत घटाएको उल्लेख गर्दै उनले अब त्यसलाई […]
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सिँचाइमा खपत हुने विद्युत निःशुल्क बनाउने घोषणा गरेकी छन् । मन्त्री भुसालले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाई मुलुकको अर्थतन्त्रलाई टेवा पु¥याउनका लागि आफूले सिँचाइमा खपत हुने विद्युत निःशुल्क बनाउने लक्ष्य लिएको पनि स्पष्ट पारिन् ।गत मंसिर १ गतेबाट सिँचाइमा खपत हुने विद्युतको शुल्क ५० प्रतिशत घटाएको उल्लेख गर्दै उनले अब त्यसलाई निःशुल्क बनाएर मुलुकको अर्थतन्त्रमा टेवा पु¥याउन आफू लागि परेको बताइन् । शुक्रबारबाट काठमाडौंमा सुरु भएको नेपाल
साउन १५, काठमाडौं । एनआइबिएल सहभागिता फण्डले आफ्ना इकाईधनीहरुलाई ५० प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने घोषणा गरेको छ ।
फण्डले आव २०७७/ ७८ को लेखा परिक्षण सम्पन्न भई साउन १४ गते बसेको सञ्चालक समितिले उक्त नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
उक्त नगद लाभांश प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका साउन १४ गते बन्द भएको छ । यस आधारमा साउन १३ गतेसम्म कायम इकाईधनीले नगद लाभांश पाउनेछन् । यस फण्ड एक खुला मुखी योजना हो ।
उक्त फण्डका इकाईधनीहरुले आफुले प्राप्त गर्ने लाभांश(कर तथा निर्धारित डिपी शुल्क ) बराबरको रकमबाट नगद लााभंश वितरण पछि समायोजित मूल्यमा लाभांश पुन : लगानी योजना मार्फत उक्त रकमल थप इकाईहरु खरीद गर्न सक्ने सुविधा पनि रहेको छ ।
फण्डले सो सुविधा उपभोग गर्न चाहने योग्य इकाईधनीहरुले एनआइबिएल एस क्यापिटल लिमिटेडका शाखाहरु तथा तोकिएका वितरकहरुमा फारम भरी नाम दर्ता गराउन अनुरोध गरेको छ ।धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनआइविएल एस क्यापिटल लिमिटेड रहेको छ ।
काठमाडौं। काठमाडौं महानगरपालिकाले नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा महानगरवासीको ५० प्रतिशत बीमा शुल्क ब्यहोर्ने घोषणा गरेको छ। आर्थिक वर्ष २०७८/०७९का लागि प्रस्तावित बजेट सर्वसम्मतले शुक्रबार पारित गर्दै महानगरपालिको उक्त घोषणा गरेको हो। महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रुपैयाँको बजेट ल्याएको छ। चालु आर्थिक वर्ष महानगरको १५ अर्ब५० करोड रुपैयाँको बजेट रहेको थियो।
अर्थमन्त्री विष्णु पौडेलले निषेधाज्ञा अवधीमा सिंचाइका लागि प्रयोग हुने बिद्युत शूल्क छुट दिने बताएका छन् । यस्तै निषेधाज्ञा अवधी हरु साना लगानीमा २० युनिटसम्म खपत गर्नेलाई शतप्रतिशत मासिक १ सय ५० युनिट खपत गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत छुट दिइने बताएका छन् । यस्तै साल्ट ट्रेडिङबाट खाद्यान्न, तेल, ग्याँस खरिदमा २० प्रतिशत छुट दिने उल्लेख गरेका छन् । यस्तै निषेधाज्ञा अवधीमा चलचित्र उद्योगमा बिद्युत शुल्क छुट दिने बताएका छन् । साथै पर्यटन उद्योग, सार्वजन