नेकपा एसको प्रतिबद्धता- २०० युनिटसम्म विद्युत् महसुलमा छुट

काठमाडौं । नेकपा एकीकृत समाजवादीले ‘घरघरमा बिजुली–जनजनमा सेयर’ नीति लागु गर्ने प्रतिबद्धता जाहेर गरेको छ। आगामी निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै तीनै तहको सरकारको सहकार्यमा हरेक घर–परिवारलाई मासिक रूपमा २०० युनिटसम्म विद्युत् महसुलमा छुट दिने प्रतिबद्धता गरेको हो। गरिबीको रेखामुनि रहेका परिवारलाई विद्युत् लाइन जोड्न र बिजुली उपभोगमा सहुलियत दिन पहल गरिने र ग्रामीण विद्युतीकरणलाई अभियानका […]

सम्बन्धित सामग्री

सौर्य ऊर्जाबाट आठ लाख युनिट विद्युत् उत्पादन

झापा । झापाको शिवसताक्षी–४ स्थित झापा इनर्जीले आठ लाख युनिट विद्युत् उत्पादन गरेको छ । निर्माण सम्पन्न भएपछि सौर्य ऊर्जा उत्पादन थालेको झापा इनर्जीले ३५ दिनको अवधिमा आठ लाख युनिट विद्युत् उत्पादन गरेको हो । कोशी प्रदेशको ठूलो सौर्य ऊर्जा परियोजना मानिएको उक्त परियोजनाको पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही माघ १३ […]

प्रतिव्यक्ति विद्युत् खपतदर ३५१ युनिट

१४ जेठ, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको प्रतिव्यक्ति विद्युत खपतदर ३५० किलोवाट घण्टा (युनिट) नाघेको छ । गत असारसम्म ३२५ किलोवाट घण्टा मात्रै रहेको यस्तो खपतदर गत फागुससम्म ३५१ युनिट पुगेको छ । आर्थिक सर्वेक्षण २०७९/८०का अनुसार आर्थिक वर्ष २०७८÷७९ को फागुनसम्म ५ हजार ७७२ गिगावाट घण्टा बराबर विद्युत खपत भएकोमा चालु आर्थिक वर्षको […]

विद्युत् निर्यात १ अर्ब युनिट नाघ्यो,झण्डै ८ अर्ब आम्दानी

भारततर्फको विद्युत् निर्यात १ अर्ब युनिट नाघेको छ। नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो।...

भारतर्फ १ अर्ब युनिट विद्युत् निर्यात हुँदा झण्डै ८ अर्ब आम्दानी

काठमाडौं, असोज २६ । भारतर्फको विद्युत् निर्यात १ अर्ब युनिट नाघेको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी तिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । त्यसपछि मंगलबारसम्म अर्थात् २५ असोजसम्ममा १ अर्ब ३० लाख युनिट विद्युत् निर्यात भएको हो । देशभित्र […]

१ अर्ब युनिट विद्युत् भारतर्फ निर्यात हुँदा झण्डै ८ अर्ब आम्दानी

काठमाडौँ । भारतर्फको विद्युत् निर्यात १ अर्ब युनिट नाघेको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । त्यसपछि मंगलबारसम्म अर्थात् २५ असोजसम्ममा १ अर्ब ३० लाख युनिट विद्युत् निर्यात भएको हो । देशभित्र खपत गरी […] The post १ अर्ब युनिट विद्युत् भारतर्फ निर्यात हुँदा झण्डै ८ अर्ब आम्दानी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

१ अर्ब युनिट बिजुली भारत निर्यात, औसत प्रतियुनिट ८ रुपैयाँ आम्दानी

२५ असोज, काठमाडौं । नेपालबाट भारतर्फको हुने विद्युत् निर्यात यसैवर्ष १ अर्ब युनिट नाघेको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । त्यसपछि मंगलबारसम्म अर्थात् २५ असोजसम्ममा १ अर्ब ३० लाख युनिट विद्युत निर्यात भएको […]

गाउँपालिकाद्वारा विद्युत् महसुल तिर्न सुरु

काठमाडौँ । गुल्मीको गुल्मीदरबार गाउँपालिकाले सबै घरधुरीमा न्यूनतम विद्युत् महसुल तिरिदिन सुरु गरेको छ ।  पालिकाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमअनुसार पालिकाभित्र बसोबास गर्ने पाँच हजार पाँच सय २४ घरधुरीका नागरिकको विद्युत् महसुल भुक्तानी गरिदिएको हो ।  पालिकाले सामुदायिक विद्युत् प्रयोग गर्ने नागरिकको हकमा दश युनिट र नेपाल विद्युत् प्राधिकरणको विद्युत् […]

कालीगण्डकीद्वारा २० युनिट बिजुली निःशुल्क

काठमाडौँ,१ भदौ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबैलाई २० युनिट बिजुली निःशुल्क उपलब्ध गराउने भएको छ । गाउँपालिकाको बैठकले प्रत्येक घरधुरीले खपत गर्ने न्यूनतम २० युनिटसम्म बिजुली आफैले भुक्तानी गर्ने निर्णय गरेको हो । गाउँपालिकाले नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता गरी आर्थिक वर्ष २०७६÷७७ देखि ६÷६ महिनामा पालिकाभित्रका सबै घरधुरीमा खपत हुने न्यूनतम २० युनिट बराबरको […]

२० युनिट बिजुली निःशुल्क

वालिङ– स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबैलाई २० युनिट बिजुली निःशुल्क उपलब्ध गराउने भएको छ । गाउँपालिकाको बैठकले प्रत्येक घरधुरीले खपत गर्ने न्यूनतम २० युनिटसम्म बिजुली आफैले भुक्तानी गर्ने निर्णय गरेको हो ।  गाउँपालिकाले नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता गरी आर्थिक वर्ष २०७६/७७ देखि ६/६ महिनामा पालिकाभित्रका सबै घरधुरीमा खपत हुने न्यूनतम २० युनिट बराबरको रकम भुक्तानी […]

छुट दिने भन्दै विद्युत् महसुलमा थप दस्तुर उठाउँदै !

महालक्ष्मी नगरपालिका टिकाथली बस्ने मनोज श्रेष्ठको घरमा आइतबार बिहानै विद्युत् प्राधिकरणको बिल आयो । घर बाहिरै राखिएको मिटरमा विद्युत् प्राधिकरणबाट खटिएका मिटर रिडरले चेक गर्दै हालसम्म २ हजार ४६६ युनिट विद्युत् खपत भएको भन्दै ४ हजार ५३६ रुपैयाँ ४४ पैसाको बिल छाडेर गए । तर, श्रेष्ठको मिटरमा आइतबारसम्म जम्मा २ हजार १८९ युनिट मात्र उठेको थियो । अघिल्लो पटक २ हजार १९ युनिट उठेकोमा यसपालि १७० (२१८९–२०१९) युनिट मात्र आउनुपर्नेमा खपतको झन्डै तीन गुणा नै बढी बिल प्राधिकरणले थमाएपछि श्रेष्ठ तीन