नवलपरासीमा एमालेले छान्यो उम्मेदवार, अधिकांश पुरानै

११ वैशाख, परासी । नेकपा एमालेले पश्चिम नवलपरासीका सबै स्थानीय तहमा उमेदवारको टुंगो लगाएको छ । टुंगो लगाएका प्रमुख उमेदवारमा अधिकांश पुरानै छन् । यसअघि जितेकामध्ये २ वटा पालिकाको प्रमुखमा दोहोराएर उमेदवार बनाइएको छ । जितेको १ गाउँपालिकाको उपाध्यक्ष पनि दोहोराइएको छ । दुई नगरपालिकाको उपप्रमुखमा भने नयाँ अनुहार उठाइएको छ । ३ नगरपालिका र […]

सम्बन्धित सामग्री

छ वर्षपछि पुरानै सांगठनिक लयमा फर्कियाे एमाले

१०औँ महाधिवेशन सकिएको साढे दुई वर्षपछि एमालेले धमाधम प्रदेश र जिल्ला अधिवेशन गरिरहेको छ । सात प्रदेश र ६६ जिल्ला अधिवेशन सकिँदा एमाले पुरानै सांगठनिक लयमा फर्किएको दाबी सो पार्टीका नेताहरूले गर्न थालेका छन् । अब ११ जिल्ला अधिवेशन बाँकी रहँदा एकाधबाहेक अधिकांश जिल्लामा नयाँ अनुहार नेतृत्वमा आएका छन् । केहीबाहेक...

खोटाङको चुनावी मैदानमा ‘टेष्टेड’हरुकै लर्को

२५ असोज, खोटाङ । प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा खोटाङमा अधिकांश दलबाट पुरानै अनुहार मैदानमा उतारिएको छ । अवसर पाउने नयाँ नेता कम देखिएका छन् । लगातार अवसर पाइरहेका नेतालाई नै उम्मेदवार बनाइएका छन् । नेकपा एमालेले प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रुपमा विशाल भटराईलाई अघि सारेको छ । एमाले प्रमुख सचेतकको जिम्मेवारी सम्हाली सकेका भट्टराई २०७० […]

सुदूरपश्चिममा अधिकांश पुरानै नेता उम्मेदवार

टीकापुर । सुदूरपश्चिममा प्रमुख राजनीतिक दलहरुले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा पुरानै नेताहरुलाई उम्मेदवार बनाएको छ । सत्तारुढ गठबन्धनमा आबद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अधिकांस क्षेत्रमा पुरानै नेतालाई उम्मेदवार बनाएको हो । सुदूरपश्चिमका प्रतिनिधि सभाका १६ निर्वाचन क्षेत्र तथा ३२ प्रदेश सभामा […] The post सुदूरपश्चिममा अधिकांश पुरानै नेता उम्मेदवार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमालेबाट धादिङ र नुवाकोटमा अधिकांश पुरानै अनुहार उम्मेदवार

२१ असोज, काठमाडौं । एमालेले धादिङ र नुवाकोटमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारको टुंगो लगाएको छ । एमाले नेताहरुका अनुसार प्रतिनिधिसभातर्फ धादिङ क्षेत्र नं. १ मा भूमि त्रिपाठीले टिकट पाएका छन् । क्षेत्र नं. २ मा खेम लोहनी टिकट पाएका छन् । दुबै निवर्तमान संघीय सांसद हुन् । प्रदेशसभातर्फ धादिङ क्षेत्र नं. १ ‘क’ मा […]

अधिकांश आकांक्षी पुरानै

प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दल उम्मेदवार सिफारिस तथा छनोटमा जुटेका छन् । कञ्चनपुरमा अहिलेसम्म कांग्रेस र एमालेले प्रतिनिधिसभाका तीनवटै र प्रदेशका ६ वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवार सिफारिस गरेका छन् । माओवादी केन्द्र र एकीकृत समाजवादी छलफलमा छन् ।

प्रतिनिधिसभामा अधिकांश पुरानै अनुहार सिफारिश

काठमाडौं : प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि शीर्ष नेतादेखि गुन्डा नाइकेसम्म सिफारिशमा परेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका क्षेत्रीय कमिटीहरूले गुन्डादेखि, श्रीमान् श्रीमती मात्र होइन‚ एकै परिवारका तीनजनासम्मको नाम सिफारिश गरेर केन्द्रमा पठाएका छन्। एमालेनेकपा एमालेले झापा क्षेत्र नं ५ बाट पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत उम्मेदवारमा नाम सिफारिश गरेको छ।इलाम क्षेत्र नं २ बाट सुवासचन्द

लमजुङको अधिकांश स्थानीय तहका प्रमुखमा पुरानै अनुहार

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा लमजुङमा दोहोरिने उम्मेदवार धेरै छन् । लमजुङका ८ स्थानीय तहमध्ये ४ वटा स्थानीय तहका प्रमुखले पुनः उम्मेदवारी दर्ता गराएका हुन् । लमजुङको सदरमुकाम बेसीशहर नगरपालिकाको प्रमुखमा एमालेले प्रमुखमा गुमानसिंह अर्याललाई दोहो-यााएको छ ।एमालेले राइनास नगरपालिका प्रमुखमा एमालेकै सिंहबहादुर थापा र मस्र्याङदी  गाउँपालिकामा एमालेका अर्जुन गुरुङले अध्यक्ष पद लागि उम्मेदवारी दिएका छन् । मध्यनेपाल नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका रमेशकुमार पाण्डले पुनः उम्मेदवारी द

एमालेमा पुरानावाद, चर्को असन्तुष्टि

नेकपा एमालेले अधिकांश स्थानीय तहमा पुरानै अनुहारलाई दोहोर्याएको भन्दै पार्टी कार्यकर्तामा असन्तुष्टि बढेको छ । केही स्थान बाहेक धेरै स्थानीय तहमा एमालेले पुराना अनुहारलाई दोहोर्याएको र त्यसबाट मतदातामा जान असजिलो भएको भन्दै कार्यकर्ताले असन्तुष्टि जनाएका हुन् ।

एमालेको घोषणापत्रमा स्वास्थ्य : अधिकांश चलिरहेकै कार्यक्रम, केही पुरानै

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ का लागि गत नेकपा (एमाले)ले गत शुक्रबार पार्टीको घोषणापत्र सार्वजनिक गर्‍यो । 'निरोगी नेपाल, स्वस्थ नेपाली नारा'सहित आएको घोषणापत्रमा स्वास्थ्य र स्वच्छ खानेपानी अन्तरगत १९ वटा बुँदा समेटिएको छ । स्वास्थ्यमा एमालेले उठाएका विषयवस्तु झट्ट हेर्दा आकर्षक र परिवर्तनकारी देखिए पनि अधिकांश पुरानै कार्यक्रममा टेकेर प्रस्तुत गरिएका छन्...

बाजुरामा एमालेका उम्मेदवार अधिकांश पुरानै अनुहार – देशसञ्चार

धनगढी– नेकपा एमाले बाजुराले नौ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि उम्मेदवार टुङ्गो लगाएको छ। आजदेखि उम्मेदवार मनोनयन सुरु भएको छ। एमालेले शनिबार