एमालेको घोषणापत्रमा स्वास्थ्य : अधिकांश चलिरहेकै कार्यक्रम, केही पुरानै

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ का लागि गत नेकपा (एमाले)ले गत शुक्रबार पार्टीको घोषणापत्र सार्वजनिक गर्‍यो । 'निरोगी नेपाल, स्वस्थ नेपाली नारा'सहित आएको घोषणापत्रमा स्वास्थ्य र स्वच्छ खानेपानी अन्तरगत १९ वटा बुँदा समेटिएको छ । स्वास्थ्यमा एमालेले उठाएका विषयवस्तु झट्ट हेर्दा आकर्षक र परिवर्तनकारी देखिए पनि अधिकांश पुरानै कार्यक्रममा टेकेर प्रस्तुत गरिएका छन्...

सम्बन्धित सामग्री

स्याङ्जाका अधिकांश पालिकाको जोड शिक्षा, स्वास्थ्य र खानेपानीमा

आर्थिक वर्ष २०७९/०८० का लागि स्याङ्जाका पालिकाले नीति तथा कार्यक्रम र बजेट पारित गरेका छन् । अधिकांश पालिकाले पुरानै शैलीमा बजेट पेस गरेका छन् । भौतिक पूर्वाधार निर्माणमा अधिकांशले बढी बजेट विनियोजन गरेका छन् । उनीहरूले स्वास्थ्य, शिक्षा, खानेपानी, वन तथा वातावरण, संस्कृति तथा पर्यटन, खेलकुद, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, फोहोर व्यवस्थापन र नदी […]

नयाँ जनप्रतिनिधि, पुरानै योजना

संघीय र प्रदेश सरकारले नयाँ नारासहित वितरणमुखी लोकप्रिय नीति तथा कार्यक्रम सार्वजनिक गरे पनि यहाँका अधिकांश स्थानीय तहले पुरानै नीति र कार्यक्रमलाई निरन्तरता दिएको पाइएको छ । ९ वटै स्थानीय तहमा सबै नयाँ जनप्रतिनिधि आए पनि शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि, पर्यटन र सञ्चारका पुरानै योजनालाई निरन्तरता दिँदै बजेट ल्याएका हुन् ।

स्थानीय तह बजेट : जिपलाइनदेखि केबुलकारसम्मका योजना

काभ्रेपलान्चोक । काभ्रेका स्थानीय तहले नगर/गाउँ अधिवेशनमार्फत आगामी आर्थिक वर्ष २०७९/८० का लागि आ–आफ्ना नीति, कार्यक्रम प्रस्तुत गरिसकेका छन् । अधिकांश तहले कार्यक्रमसहित अनुमानित बजेटसमेत सार्वजनिक गरेका छन् भने केहीले बजेट निर्माणबारे छलफलको चरणमै रहेको जनाएका छन् । अधिकांश स्थानीय तहले पुरानै कार्यक्रम स्वास्थ्य, शिक्षा, युवा, महिला तथा बालबालिका, अपाङ्ग, जेष्ठ नागरिक, सामाजिक सुरक्षा र […]

तिलोत्तमा नगरपालिको नीति तथा कार्यक्रम : अधिकांश पुरानै कार्यक्रम (पूर्णपाठसहित)

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम ल्याएको छ । बिहीबार  नगर प्रमुख रामकृष्ण खाणले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विगतका अधिकांश कार्यक्रमलाई निरन्तरता दिएका हुन् ।नीति तथा कार्यक्रमका कृषिलाई पकेट क्षेत्र बनाउनेदेखि आर्थिकरूपमा कमजोर भएकाहरूलाई नगर प्रमुख नागरिक सहायता कोष खडा  गर्नेसम्मका योजना रहेका छन् । यस्तै स्वास्थ्य, शिक्षालाई विशेष जोड दिएको छ । नीति तथा कार्यक्रममा पुँजीगत खर्च बढाउन फागुन मसान्तभित्र सम्झौता गर्ने र जेठ मसान्

सुदूरपश्चिमको नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रम

२२ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले विगतका अधिकांश कार्यक्रमलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबारको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख देवराज जोशीले सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरे । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, भौतिक पूर्वाधार तथा औद्योगिक क्षेत्रलाई प्राथमिकतामा राख्दै सरकारले अधिकांश पुरानै […]

अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै घोराहीको नीति तथा कार्यक्रम

घोराही उप–महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ मा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम ल्याएको छ ।उप–महानगरले स्वास्थ्यलाई प्राथमिकता दिँदै कोरोनाका कारण मृत्यु भएका नगर क्षेत्रमा स्थायी बसोबास गर्ने नागरिकका परिवारलाई ५० हजार प्रदान गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । उप–महानगरपालिकाको ९औं नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख नरुलाल चौधरीले नागरिकका आवश्यकतामा […]

स्वास्थ्य, कृषि र पूर्वाधारमैत्री बजेटको माग

कर्णाली प्रदेश सरकारले आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिएर नीति तथा कार्यक्रम ल्याएको कर्णाली सरकारलाई स्वास्थ्य कृषि र पूर्वाधार केन्द्रित बजेट ल्याउन जुम्ली नागरिकले सुझाव दिएका छन् । महत्वकाँक्षी नीति ल्याउने तर बजेट व्यवस्थापन कम गरेर कार्यान्वयन नहुने समस्या रहेकाले कार्यान्वयनमुखी बजेट ल्याउनसमेत आग्रह गरिएको छ ।गत […]

प्रदेश–१ सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

अधिकांश पुरानै योजनालाई समावेश गरेर र प्रदेश–१ सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले बिहीबार प्रदेशसभा बैठकमा स्वास्थ्य, भौतिक पूर्वाधार, पर्यटन, खेलकुद, जलविद्युत्लगायतका अधिकांश पुरानै योजना समावेश गरेर तयार पारिएको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । ‘गुणस्तरीय स्वास्थ्य सेवा प्रदेश सरकारको प्रतिबद्धता’ भन्ने नाराका […]