लमजुङको अधिकांश स्थानीय तहका प्रमुखमा पुरानै अनुहार

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा लमजुङमा दोहोरिने उम्मेदवार धेरै छन् । लमजुङका ८ स्थानीय तहमध्ये ४ वटा स्थानीय तहका प्रमुखले पुनः उम्मेदवारी दर्ता गराएका हुन् । लमजुङको सदरमुकाम बेसीशहर नगरपालिकाको प्रमुखमा एमालेले प्रमुखमा गुमानसिंह अर्याललाई दोहो-यााएको छ ।एमालेले राइनास नगरपालिका प्रमुखमा एमालेकै सिंहबहादुर थापा र मस्र्याङदी  गाउँपालिकामा एमालेका अर्जुन गुरुङले अध्यक्ष पद लागि उम्मेदवारी दिएका छन् । मध्यनेपाल नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका रमेशकुमार पाण्डले पुनः उम्मेदवारी द

सम्बन्धित सामग्री

नेपालगञ्ज पाँच वडामा पुरानै अनुहार, दश जना पराजित

नेपालगञ्ज – स्थानीय तह निर्वाचन– २०७९ को मतपरिणाम अन्तिम चरणमा पुगेको छ। यतिबेला देशका अधिकांश स्थानीय तहको नतिजा आइसकेको छ। यसपालिको निर्वाचनमार्फत जनप्रतिनिधीको रुपमा कतिपय नयाँ अनुहार आएका छन् भने कतिपय पुरानै अनुहार दोहोरिएका छन्। एक कार्यकाल काम गरिसकेका उम्मेदवार पुनः दोहोरिनको लागि सो कार्यकालमा उसले गरेको कामले पनि विशेष भूमिका खेल्दछ। जनभावना र आवश्यकता […]

स्थानीय तह निर्वाचन: अधिकांशमा पुरानै अनुहार

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कर्णालीका अधिकांश पालिकामा पुरानै अनुहार दोहोरिएका छन्।...

मैदानमा पुरानै अनुहार

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा अधिकांश पुरानै अनुहार दोहर्‍याएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसले ४ स्थानीय तहमा यस अघिकै उम्मेदवारलाई अघि सारेको हो ।

खोटाङको स्थानीय तह निर्वाचनमा अधिकांश पुरानै अनुहार

काठमाडौँ – खोटाङका अधिकांश स्थानीय तहका प्रमुख उपप्रमुख पुनः दोहोरिने गरी उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका छन्। ०७४ सालको स्थानीय तह निर्वाचनमा विजयी भएकामध्ये ११ जना पुनः दोहोरिने योजनामा छन्। जिल्लामा १० स्थानीय तह छन् त्यसमध्ये चार प्रमुख र सात उपप्रमुख पुनः उम्दवार बनेका छन्। ०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको […]

खोटाङको स्थानीय तह निर्वाचनमा अधिकांश पुरानै अनुहार

खोटाङ– खोटाङका अधिकांश स्थानीय तहका प्रमुख उपप्रमुख पुन: दोहोरिने गरी उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका छन् ।  ०७४ सालको स्थानीय तह निर्वाचनमा विजयी भएकामध्ये ११ जना पुन: दोहोरिने योजनामा छन् । जिल्लामा १० स्थानीय तह छन् त्यसमध्ये चार प्रमुख र सात उपप्रमुख पुन: उम्मेदवार बनेका छन् ।   ०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट दिक्तेल रूपाकोट […]

गोरखामा उम्मेदवारी दिनेमा पुरानै अनुहार बढी

१४ वैशाख, गोरखा । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि पालिका प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिनेमा बढी पुरानै अनुहार दोहोरिएका छन् । जिल्लाका मुख्य दलहरुबाट उम्मेदवारी दिएका अधिकांश यसअघिको स्थानीय तह निर्वाचन (२०७४) मा पनि उम्मेदवार थिए । नेपाली कांग्रेसको तर्फबाट गोरखा नगरपालिकाको मेयरमा पुनः राजनराज पन्तको उम्मेदवारी परेको छ । उनी नगरपालिकाका मेयरसमेत […]

आकांक्षीमा पुरानै अनुहार

स्थानीय तह निर्वाचनका आकांक्षीमा अधिकांश पुरानै जनप्रतिनिधि र प्रतिस्पर्धी देखिन थालेका छन् । स्थानीय तहमा पर्याप्त स्रोतसाधन परिचालन गर्न पाइने र शक्तिको अभ्यास गर्न सकिने भएकाले अधिकांश जनप्रतिनिधि दोहोरिन इच्छुक छन् ।