छ वर्षपछि पुरानै सांगठनिक लयमा फर्कियाे एमाले

१०औँ महाधिवेशन सकिएको साढे दुई वर्षपछि एमालेले धमाधम प्रदेश र जिल्ला अधिवेशन गरिरहेको छ । सात प्रदेश र ६६ जिल्ला अधिवेशन सकिँदा एमाले पुरानै सांगठनिक लयमा फर्किएको दाबी सो पार्टीका नेताहरूले गर्न थालेका छन् । अब ११ जिल्ला अधिवेशन बाँकी रहँदा एकाधबाहेक अधिकांश जिल्लामा नयाँ अनुहार नेतृत्वमा आएका छन् । केहीबाहेक...