काठमाडौं : प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि शीर्ष नेतादेखि गुन्डा नाइकेसम्म सिफारिशमा परेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका क्षेत्रीय कमिटीहरूले गुन्डादेखि, श्रीमान् श्रीमती मात्र होइन‚ एकै परिवारका तीनजनासम्मको नाम सिफारिश गरेर केन्द्रमा पठाएका छन्। एमालेनेकपा एमालेले झापा क्षेत्र नं ५ बाट पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत उम्मेदवारमा नाम सिफारिश गरेको छ।इलाम क्षेत्र नं २ बाट सुवासचन्द