काठमाडौं : फेसबुकले आफ्नो ब्राण्डिङ नाम 'मेटा' राखेपछि सिकागोको अर्को टेक कम्पनी 'मेटा कम्पनी' अदालत जाने भएको छ। आफ्नो कम्पनीको नाम चोरेको भन्दै मेटा कम्पनी फेसबुकविरुद्ध मुद्दा दायर गर्ने तयारीमा जुटेको हो।
मेटा कम्पनीका संस्थापक नेट स्कुलिकले फेसबुकले आफ्नो कम्पनी खरिद गर्न नसकेको तर, मिडियाको बलमा आफ्नो कम्पनीको अस्तित्व मेटाउन…