इलामको फाकफोकथुम गाउँपालिकामा एमालेको जित

इलाम : फाकफोकथुम गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका दिपेन्द्र खनाल विजयी भएका छन्।उनी पाँच हजार ३२२ मतसहित गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डिकबहादुर थापाले चार हजार ८२१ मत ल्याए।उपप्रमुखमा पनि एमालेकै कल्पना राई विजयी भइन्। उनले पाँच हजार १५८ मत ल्याइन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कुलबहादुर राई बान्तवाले  चार हजार १७४ मत ल्याए।

सम्बन्धित सामग्री

शिवराज नगरपालिकामा राप्रापा र मायादेवी गाउँपालिकामा कांग्रेस

कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपा र मायादेवी गाउँपालिकामा काँग्रेसले जित निकालेको छ। (राप्रपाले शिवराज नगरपालिकाको मेयर जितेको हो।...

जोशीपुर गाउँपालिकामा नागरिक उन्मुक्तिको विजयी सुरुवात

कैलालीको जोशीपुर गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीले जितेको छ। उसले अध्यक्ष र उपाध्यक्ष सहित चार वडामा समेत जित हात पारेको छ।...

जोशीपुर गाउँपालिकामा नागरिक उन्मुक्ति जित नजिक

कैलालीको जोशीपुर गाउँपालिकामा करिब ६ सय मत गणना हुन बाँकी रहँदै नागरिक उन्मुक्ति पार्टीको जित निश्चित भएको छ। प्रतिस्पर्धी भन्दा धेरै मतान्तर भएपछि जित निश्चित भएको हो।...

रुपन्देहीको कञ्चन र सुद्धोधन गाउँपालिकामा कांग्रेस  विजयी

रुपन्देहीको कञ्चन र सुद्धोधन गाउँपालिकामा कांग्रेसले जित हात पारेको छ ।   शुद्धोधन गाउँपालिकामा नेपाली कांग्रेसका विष्णुप्रसाद बस्याल विजयी भएका छन् । बस्याल सात हजार नौ सय ८३ मत ल्याइ...

केआईसिंह गाउँपालिकामा कांग्रेसको जित

डोटी : डोटीको केआईसिंह गाउँपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ। गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष लगायत चार वटा वडाको नेतृत्वले समेत कांग्रेसले जितेको छ।नेपाली कांग्रेसको तर्फका अध्यक्षका उम्मेदवार लोकेन्द्र बहादुर शाही र उपाध्यक्षका उम्मेदवार मीनादेवी बिष्टले दोस्रो पटक जित हात पारेका हुन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा समेत उनीहरु दुवैजना निर्वाचित भएका थिए।अध्यक्षमा विजयी भएका शाहीले ४२६३ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका केशव नाथ योगील

सिन्धुपाल्चाेककाे भोटेकोशी गाउँपालिकामा कांग्रेसकाे जित

सिन्धुपाल्चाेक – सिन्धुपाल्चाेककाे भोटेकोशी गाउँपालिकामा कांग्रेसले जित हात पारेकाे छ । पालिकाकाे अध्यक्षमा कांग्रेसका पासाङ नोर्बु शेर्पा विजयी हुनुभएकाे छ । उहाँले २ हजार ६ सय ५ मत ल्याएर विजयी हुनुभयाे । उहाँका प्रतिस्पर्धी एमालेका अमृत खड्काले २ हजार ४८ मत प्राप्त गर्नुभयाे । उपाध्यक्ष कांग्रेसकै दिछेन शेर्पा विजयी हुनुभयाे । उहाँले २ हजार ७ सय १२ मत प्राप्त गर्नुभयाे ।

उदयपुरका चार गाउँपालिकामा गठबन्धनको जित (सूचीसहित)

उदयपुर । उदयपुरको आठ स्थानीय तह मध्ये चार गाउँपालिकामा सत्ता गठबन्धनले जित हासिल गरेको छ । चार नगरपालिका र चार गाउँपालिका रहेको उदयपुरमा चार गाउँपालिकाको नजिता सार्वजनिक भएको हो । गठबन्धनबाट नेकपा माओवादी केन्द्रले रौतामाई, ताप्ली र लिम्चुङबङु गाउँपालिकामा बिजय हासिल गरेको छ भने उदयपुरगढी गाउँपालिकामा नेकपा एकिकृत समाजवादी बिजयी भएका छन । २०७४ सालको […] The post उदयपुरका चार गाउँपालिकामा गठबन्धनको जित (सूचीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक.

सर्लाहीको कौडेना गाउँपालिकामा कांग्रेस विजयी

सर्लाही । कौडेना गाउँपालिकामा नेपाली कांग्रेसले जित निकालेको छ । कांग्रेसबाट गाउँपालिका अध्यक्षमा रुपेश कुमार यादव र उपाध्यक्षमा नगिना देवी निर्वाचित हुनुभएको छ । अहिले भर्खरै सम्पन्न मतगणनाको परिणाम अनुसार गाउँपालिका अध्यक्षमा रुपेश कुमारले ५ हजार २८१ मत प्राप्त गरी निर्वाचित भएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेद्वार राज नन्दन प्रसादले २ […]

ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा कांग्रेस विजयी

ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा कांग्रेसले जित हाँसिल गरेको छ ।  कांग्रेसका युकाहाङ हाँ विर लिम्बुले ९९ मत बढी ल्याई  निर्वाचित भएका हुन् । उनले  दुई हजार ८ सय ६९ मत प्राप्त गरेका...

जुगल गाउँपालिकामा एक मतले अध्यक्ष पदमा हार जित

सिन्धुपाल्चोक, जेठ १ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । यहाँ १ मतले अध्यक्ष पदमा हार जित भएको हो । एमालेका चन्द्रकाजी लामा ६०८ मत ल्याउँदै विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी प्रताप लामाले ६०७ मतै चित्त बुझाए ।