दाङको प्रदेशसभा एमालेका बलिभद्रलाई हराउँदै कांग्रेसका खनाल विजयी
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत दाङको निर्वाचन क्षेत्र नं २ (१) मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल विजयी भएका छन्।
७ मंसिर, दाङ । दाङ क्षेत्र नम्बर २ प्रदेश सभा (१) मा नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल विजयी भएका छन् । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभाका उपसभापति समेत रहेका खनालले नेकपा एमाले उम्मेदवार बलिभद्र रानालाई हराउँदै प्रदेशसभाको यात्रा तय गरेका हुन् । निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभाको सबै मत गणना गरीसकेर सबैको परिणाम एकैपटक […]
रूपन्देही । जिल्ला समन्वय समिति पाल्पामा नेकपा एमालेको प्यानलै विजयी भएको छ । समन्वय समितिको प्रमुखमा गठबन्धनका उम्मेदवार यमलाल तिमिल्सिनालाई हराउँदै एमालेका टंक खनाल विजयी भएका हुन् । उनी पाल्पाको रामपुर नगरपालिकाका हुन् । उपप्रमुखमा तानसेनकी कासिका गैरे र सदस्यहरुमा तानसेनकै वसन्ता ज्ञवाली, कमागथढीकी केशमाया सुनार छन् । त्यसैगरी रैनादेवी छहराका विष्णु घिमिरे, बगनासकालीका केशवराज […]
सुर्खेत । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपलिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमाले विजय भएको छ । प्रमुखमा मोहनमाया ढकाल (भण्डारी) र उपप्रमुखमा नीलकण्ठ खनाल विजयी भएका हुन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा नेकपा एमाले विजयी भएको हो। नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई हराउँदै बहुमत वडासहित एमाले विजयी भएको […]
काठमाडौं । इलाम फाकफोकथुम गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार एमाले दीपेन्द्र खनाल विजयी भए । उनले ५ हजार ३२२ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्धी कांग्रेसका डिकबहादुर थापाले ४ हजार ८२१ मत प्राप्त गरे ।
उपाध्यक्षतर्फ पनि एमालेनै विजयी भयो । एमालेबाट कल्पना राईले...
कपिलवस्तु क्षेत्र नम्बर १ मा दीपकुमार उपाध्यायलाई हराउँदै माओवादी केन्द्रका चक्रपाणि खनाल विजयी भएका छन्। सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार खनालले २९७९९ मत ल्याए भने उपाध्यायले २८८५३ मत ल्याएका छन्। यहाँ संघीय समाजवादी फोरम नेपालका अब्दुल रसिद खाँले ११ ८१२ मत ल्याएका छन्।