काठमाडौँमा घण्टी लहर, काठमाडौँ–६ मा शिशिर खनाल विजयी

काठमाडौँ – राष्ट्रिय स्वतन्त्रपार्टीले काठमाडौँमा चौथो जित दर्ता गरेको छ। काठमाडौँ क्षेत्र नम्बर ६ मा रास्वपाका शिशिर खनाल विजयी भएका हुन् । ४३ वर्षका खनालले १४ हजार २०४ मत ल्याएर जित हाँसिल गरेका हुन् । उनले नेकपा एमालेका सर्वेन्द्र खनाल तथा कांग्रेसका भीमसेनदास प्रधानलाई पराजित गरेका हुन् । एमालेका खनालले ८ हजार ९११ तथा कांग्रेसका […]

सम्बन्धित सामग्री

काठमाडौं- ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी

काठमाडौँ निर्वाचन क्षेत्र नंं ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी हुनुभएको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा केही बेरअगाडि सम्पन्न मतगणनामा खनालले १४ हजार दुई हजार चार मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का सर्वेन्द्र खनालले आठ हजार नौ […]

एमालेका सर्वेन्द्र खनाललाई पछि पार्दै स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी

काठमाडौं–६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

काठमाण्डाैं क्षेत्र नम्बर ६ मा स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले निर्वाचित भएका छन् । खनालले १४ हजार २०४ मत ल्याएर निर्वाचित भएका हुन् । यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत प्राप्त गर्दा नेपाली कांग्रेसका भीमसेनदास प्रधान ८ हजार ८०५ मतका साथ तेस्रो स्थानमा छन् । The post काठमाण्डाैं क्षेत्र नम्बर ६ मा स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काठमाडौं ६ बाट घण्टीका शिशिर खनाल निर्वाचित

योसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको यो चौथो जित हो । खनालले एमालेका सर्वेन्द्र खनाललाई पराजित गर्दै जित हात पारेका हुन्

काठमाडौं–६ मा घण्टीका शिशिर खनाल निर्वाचित

काठमाडौं, ७ मंसिर । काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल निर्वाचित भएका छन् । खनालले निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका सर्वेन्द्र खनाललाई पराजित गर्दै १४ हजार २०४ मत प्राप्त गरेर विजयी भएका हुन् । खनालले ८ हजार ९ सय ११ मत प्राप्त गर्दा नेपाली कांग्रेसका भिमसेन दास प्रधानले ८ हजार ८०५ मत ल्याएका […]

काठमाडौं- ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित

काठमाडौं । काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित हुनुभएको छ । खनालले १४ हजार २०४ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी एमालेका सर्वेन्द्र खनाल ८ हजार ९११ मत प्राप्त गर्नुभएको छ ।

काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी

काठमाडौं निर्वाचन क्षेत्र नम्बर-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी भएका छन्।...

काठमाडौँ- ६ मा शिशिर खनाल अगाडि

काठमाडाैँ- काठमाडौँ निर्वाचन क्षेत्र नंं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले अग्रता कायमै राखेका छन्। आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधीसभाका उम्मेदवार खनालले दुई हजार आठ सय ४८ मत प्राप्त गरी अग्रता लिएकाे निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिए। कूल आठ हजार ५९ मतगणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदास […]

नयाँ अनुहार ६ : ‘टिच फर नेपाल’ हाँकेका शिशिरको सांसद सपना

सार्वजनिक शिक्षा सुधारको क्षेत्रमा काम गरेका शिशिर खनाल काठमाडौं क्षेत्र नम्बर ६ बाट स्वतन्त्ररुपमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने तयारीमा छन् ।