व्‍यर्थै बित्यो प्रदेश १ सरकारको दुई महिना

८ पुस, विराटनगर। प्रदेश-१ मा मुख्यमन्त्री राजेन्द्र राईको दुई महिने अवधि अलमल र विवादमै रुमलिएको छ । गत कात्तिक १६ गते सरकार गठनपछि सत्तारुढ गठबन्धनमा रहेको नेपाली काङ्ग्रेस र माओवादी केन्द्र महाधिवेशन र सम्मेलनमा केन्द्रित हुँदा मुख्यमन्त्री राई उद्घाटन र सम्बोधनमा व्यस्त भए । सत्तारुढ दुई दलहरु पार्टी गतिविधिमा केन्द्रित हुँदा मुख्यमन्त्री राईले मन्त्री नै […]

सम्बन्धित सामग्री

प्रदेश १ मा आज नयाँ सरकार बन्दै

काठमाडौं : प्रदेश १ मा आज नयाँ  सरकार बन्दै छ। सरकार गठनका लागि  प्रदेश प्रमुख परशुराम खापुङले आइतबार ५ बजेसम्मका लागि समय दिएका छन्। आमनिर्वाचन सकिएको डेढ महिना बिते पनि प्रदेश १ सरकारको खाका अझै आइसकेको छैन। गठबन्धन दलहरूबीच भागबन्डा नमिलेका कारण प्रदेश सरकार कस्तो बन्छ भन्ने अन्योल बढेको छ। ९३ सदस्यीय प्रदेश १ मा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एकजना प्रदेशसभा सदस्य छन्।सरकार गठनका ल

प्रदेश १ का मन्त्री तथा उम्मेदवार शेखरचन्द्र थापाको निधन

मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेशसभाका उम्मेदवार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको आज बिहान निधन भएको छ ।  नोबेल अस्पतालमा उपचार गराइरहेका थापा एक महिना अगाडिदेखि निमोनियाले ग्रसित थिए । नोबेल मेडिकल कलेजका डाइरेक्टर राजेश नेपालले दिएको जानकारी अनुसार उनको आज बिहान १० बजेर ४० मिनेटमा निधन भएको हो । उनको मृत्यु भएसँगै मोरङ क्षेत्र नम्बर ३ (१) प्रदेशसभाको निर्वाचनका लागि नयाँ प्रक्रिया हुने भएको छ । थापा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेक

कम्युनिस्टको बेमेलले प्रदेश १ को नामकरण हल्लामै सीमित

सरकारले संघ र प्रदेशको निर्वाचन आगामी मङ्सिर ४ गतेलाई तोकिसकेको छ । आफ्नो कार्यकाल सकिन अब साढे ३ महिना मात्रै बाँकी छँदा पनि प्रदेशसभाले आफ्नो प्रदेश १ को नामकरण गर्न सकेको छैन । अहिलेसम्म दलहरूको तयारी र प्रदेशसभाको अवस्था हेर्दा नामकरणको विषय अब यो कार्यकाल हल्लाहल्लैमा सीमित हुने देखिन्छ । सबैभन्दा बढी सांसद (दुई तिहाइ) सङ्ख्या भएको तत्कालीन नेकपा हुँदा पनि प्रदेशले नामको टुङ्गो लाग्न सकेन । ‘संविधानसभाले ८ वर्षमा टुङ्गो लगाउन नसकेको नाम सजिलै टुङ्गिहाल्छ भन्ने होइन,’ प

प्रदेश १ : नाम जुराउनै सकस, सरकारमै छैन एकमत

विराटनगर : प्रदेश १ को बजेट अधिवेशनले गत आइतबार प्रदेशसभाको बहुमतले बजेट पास  भएको छ। योसँगै  प्रदेश १ वासी  प्रश्न र चासोको विषय हो प्रदेशले नाम कहिले पाँउछ? पहिचानको आधारमा पाउँछ या  भूगोलको आधारमा।प्रदेशसभा  कार्यकाल ६ महिना बाँकी छ। प्रदेशसभाको  कार्यअवधि  अन्तिम समय आउन लाग्दा यतिबेला प्रदेशको न्वारान गर्न प्रदेशससभा सदस्यहरूलाई फलामको चिउरा चपाउनुझैँ भएको छ। बजेट पास भएपछि यता सदन अनिश्चितकालका लागि स्थगित छ। अर्थात् सभामुखलाई सदन स्थगित गर्न आग्रह ग

प्रदेश १ का १८ स्रष्टालाई ‘सम्मानको नाममा अपमान’

सात महिना अगाडि प्रदेश १ को भाषा, कला, साहित्य र संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने १८ स्रष्टालाई सम्मान र पुरस्कार गर्ने गरी गरेको मन्त्रीस्तरीय निर्णय अझै कार्यान्वयन भएको छैन । ०७७/०७८ को पुरस्कारका लागि खेम नेपालीको संयोजकत्वमा गठित समितिले तत्कालिन सामाजिक विकासमन्त्री उषाकला राईलाई १८ जना स्रष्टाको नाम सिफारिस गरेको थियो ।उक्त सिफारिसको आधारमा मन्त्रीस्तरीय निर्णय गर्दै २०७८ कार्तिक १२ गते पुरस्कृत तथा सम्मानित हुने स्रष्टाहरूको नाम सार्वजनिक गरिएको थियो । पुरस्कार तथा सम्म

प्रदेश १ सरकारको विकास बजेट खर्च २१ प्रतिशत मात्रै

प्रदेश १ सरकारले चालू आर्थिक वर्षमा विकास निर्माणतर्फ २१ प्रतिशत बजेट मात्रै खर्च गरेको छ ।  आर्थिक वर्षको ७ महिना बित्न लाग्दा प्रदेश १ सरकारले २१ प्रतिशत बजेट मात्रै खर्च गर्न सकेको छ । पुँजीगततर्फ २१ प्रतिशत र चालूतर्फ ३१ प्रतिशत बजेट खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । कूल ३२ अर्ब ४६ करोड ९२ लाख बजेट विनियोजन भएकोमा चालू र पुँजीगत गरी हालसम्म २६.५ प्रतिशत बजेट मात्रै खर्च भएको छ । चालूतर्फ १४ अर्ब १६ करोड १५ लाख अर्थात् ४३.६५ प्रतिशत र पुँजीगततर्फ १५ अर्ब ५ करोड  ३५ लाख  अर्थात् ...

प्रदेश १ सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

प्रदेश १ सरकारले क्षेत्रगत र नीतिगत प्राथमिकताहरूलाई समेटेर न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश सरकारले आगामी तिन महिना भित्र चैत्र मसान्त भित्र कोभिड विरुद्धको निःशुल्क खोप प्रदेशवासीलाई उपलब्ध गराउनेदेखि प्रदेशको नामकरणलाई उच्च प्राथमिकता दिने सँगै सरकारका भौतिक संरचना निर्माणलाई महत्त्वमा राख्दै न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो । सरकारले आफ्नो न्यूनतम साझा कार्यक्रममा कोभिड १९ का कारण सङ्कटग्रस्त उद्योग,पर्यटन व्यवसाय, सञ्चार,यातायात लगायत अन्य सेवा उद्योगहरूको उत्

प्रदेश १ मा मल अभाव

काठमाडौं। प्रदेश १ मा मल अभाव भएको छ। रोपाइको समय आउन जम्मा एक महिना बाँकी रहँदा प्रदेशमा रसायनिक मलको अभाव देखिएको हो। कृषिमन्त्री पद्य्मा अर्यालले महामारीको समयमा मलको अभाव हुन नदिने बताएपनि प्रदेशभरी मल अभाव देखिएको आज आयोजित भर्चुअल कार्यक्रममा बोल्दै प्रदेश १ का किसानले बताए। यसैगरी, बजारीकरणको समेत समस्या भएको उनीहरुको भनाइ छ।