प्रदेश १ मा मल अभाव

काठमाडौं। प्रदेश १ मा मल अभाव भएको छ। रोपाइको समय आउन जम्मा एक महिना बाँकी रहँदा प्रदेशमा रसायनिक मलको अभाव देखिएको हो। कृषिमन्त्री पद्य्मा अर्यालले महामारीको समयमा मलको अभाव हुन नदिने बताएपनि प्रदेशभरी मल अभाव देखिएको आज आयोजित भर्चुअल कार्यक्रममा बोल्दै प्रदेश १ का किसानले बताए। यसैगरी, बजारीकरणको समेत समस्या भएको उनीहरुको भनाइ छ।

सम्बन्धित सामग्री

मल अभाव नेपाली किसानको सदाको समस्या

काठमाडौं, पुस ४ । खेतीपातीको मुख्य समयमा रासायनिक मल अभाव नेपाली किसानको सदाको समस्या हो । यसको मुख्य कारण आवश्यक परिमाणमा मल आयात नहुनु नै हो । नेपालमा अहिले वार्षिक करीब ७ लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ । तर, सरकारले ४ लाख टन पनि उपलब्ध गराउन सकेको छैन । कृषि तथा पशुपन्छी विकास […]

कञ्चनपुरमा अझैसम्म युरिया मल अभाव

धानखेती गरेका कञ्चनपुरका किसानलाई युरिया मल अभाव भएको छ ।    युरिया मल अभाव भएपछि किसानलाई गुणस्तरहीन भारतीय युरिया मल बजार मूल्यभन्दा दोब्बर तिरेर खेतमा हाल्नुपर्ने बाध्यता भएको छ । कृष्णपुर नगरपालिका–५ का किसान जग्गु चौधरीले युरिया मल नपाइँदा रु एक हजार ६०० बढी तिरेर भारतबाट अवैध रुपले ल्याइएको मल खेतबारीमा हाल्नुपरेको बताए । “अनुदानको मल पाइएन”, उनले भने, “मल राख्नुपर्ने बेला भइसकेपछि बाध्य भएर जस्तो भएपनि चर्को मूल्य तिरेर अवैध रुपले ल्याइएको

अझैसम्म युरिया मल अभाव

युरिया मल अभाव भएपछि किसानलाई गुणस्तरहीन भारतीय युरिया मल बजार मूल्यभन्दा दोब्बर तिरेर खेतमा हाल्नुपर्ने बाध्यता भएको छ।...

कञ्चनपुरका किसानलाई मल अभाव

कञ्चनपुर– धानखेती गरेका कञ्चनपुरका किसानलाई युरिया मल अभाव भएको छ । युरिया मल अभाव भएपछि किसानलाई गुणस्तरहीन भारतीय युरिया मल बजार मूल्यभन्दा दोब्बर तिरेर खेतमा हाल्नुपर्ने बाध्यता भएको छ । कृष्णपुर नगरपालिका–५ का किसान जग्गु चौधरीले युरिया मल नपाइदा एक हजार ६०० बढी तिरेर भारतबाट अवैधरूपले ल्याइएको मल खेतबारीमा हाल्नुपरेको बताए । ‘अनुदानको मल पाइएन’, उनले […]

तनहुँमा मल अभाव कायमै, २० प्रतिशत रोपाइँ

मल अभावकाबीच तनहुँका किसानले रोपाइँ सुरु गरेका छन् । जिल्लामा युरिया, डिएपी, पोटास मल अभाव कायमै रहे पनि किसानले रोपाइँ सुरु गरेका हुन् ।

धान खेतिको समयमा पनि मल अभाव, ठूलो मर्कामा परेको सिराहाका किसानको गुनासो

धानखेतीको समयमा रासायनिक मल नपाउँदा सिराहाका किसानहरु मर्कामा परेका छन्। नेपालमा मल अभाव  छ भने छिमेकी मुलुक भारतबाट ल्याउन त्यहाँका सुरक्षाकर्मीले अवरोध गर्ने गरेका छन्। साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि...

कर्णालीमा रासायनिक मल अभाव

सुर्खेत – कर्णालीमा रासायनिक मलको अभाव भएको छ । खेतीपातीको सिजनका बेला मल अभाव भएको हो । वर्षायाम सुरु  हुनै लाग्दा किसान खेतबारीतिर लागेका छन् । कर्णाली प्रदेशलाई अर्ग्यानिक प्रदेश भनिए पनि यहाँ दिनानुदिन रासायनिक मलको प्रयोग बढ्दो छ । खेतीपातीको सिजन सुरु भएसँगै वर्षेनी कर्णालीमा मल अभावको समस्या हुँदै आएको छ । विगतका वर्षझैँ […]

मल अभाव हुन नदिने सरकारको तयारी

विगतका वर्षहरूजस्तो यो वर्ष मल अभाव हुन नदिन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयारी थालेको छ । युरिया, डिएपी र पोटास मल अभाव हुन नदिन सरकारले तयारी थालेको हो । चैते धान,...

धान रोप्ने बेलामा मल अभाव नहुने दाबी

सरकारले यो वर्ष धान रोप्ने बेलामा बजारमा रासायनिक मल अभाव नहुने दाबी गरेको छ ।समयमै मलको आयात भई पर्याप्त मात्रामा मौज्दात गरेकाले पनि बजारमा मल अभाव नहुने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । अघिल्लो वर्ष धान रोप्ने बेला मलको चरम अभाव भएको थियो । यो वर्ष बंगलादेशबाट र टेन्डर आह्वान गरेको मल समयमा […]

आगामी सिजनमा मल अभाव हुँदैनः मन्त्रालय

बर्सेनि मल अभाव भएर चर्को आलोचना खेपिरहेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आगामी सिजनमा भने अभाव नहुने बताएको छ।