क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

गत असारमा राष्ट्रिय टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा नै गराइएको थियो। उक्त प्रतिस्पर्धाबाट आदर्श पोखरेलले डिजाइन गरेको जर्सी छनोट भएको हो।

सम्बन्धित सामग्री

नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ सोमबार आईसीसी ट्वान्टी–२० विश्वकपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी सार्वजनिक गरेका हुन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेण्ड टिचरले राष्ट्रिय क्रिकेट टोलीको आधिकारिक जर्सी सार्वजनिक गर्दै उत्कृष्ट जर्सी डिजाईन प्रतिस्पर्धाको विजेताको घोषणा गरेको छ । क्यान र माई सेकेण्ड टिचरले गत महिना संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरी जर्सी डिजाइनका लागि प्रतिस्पर्धा खुल्ला गरेको थियो । प्रतिस्पर्धामा […] The post नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष रोशनबहादुर सिंह र प्रायोजक माई सेकेन्ड टिचरका सहप्रमुख सुलभ बुढाथोकीले सोमबार जर्सी सार्वजनिक गरेका हुन् ।

राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक, डिजाईनरलाई १ लाखको पुरस्कार

काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेण्ड टिचरले राष्ट्रिय क्रिकेट टोलीको आधिकारिक जर्सी सार्वजनिक गरेको छ । उत्कृष्ट जर्सी डिजाईन प्रतिस्पर्धाको विजेताको घोषणा समेत गरेको छ । क्यान र माई सेकेण्ड टिचरले गत महिना संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरी जर्सी डिजाइनका लागि प्रत…

नेपालको नयाँ जर्सी सार्वजनिक

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रयोग गर्ने नयाँ जर्सी सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी)ले सोमबार नेपाली टोलीको नयाँ जर्सी सार्वजनिक गरेका हुन् । नयाँ जर्सीलाई माइ सेकेन्ड टिचर्सका सहप्रमुख शुलभ बुढाथोकी र नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले सार्वजनिक […] The post नेपालको नयाँ जर्सी सार्वजनिक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सीका डिजाइनर सेकेण्ड टिचरबाट पुरस्कृत

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ । सोमबार क्यानले विज्ञप्तिमार्फत क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएको जानकारी गराएको हो । जर्सीको प्रायोजक खोज्ने जिम्मा पाएको एडप्याडले खुल्ला आवेदनबाट क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरेको हो । आदर्श पोखरेलले डिजाइन गरेको जर्सीलाई नेपाली क्रिकेट टिमको नयाँ जर्सीका रुपमा प्रयोग […]

राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक, डिजाइनरले पाए एक लाख

जर्सी डिजाइन पेस गर्न गरिएको खुला आवेदनमा पाँच सयभन्दा बढी डिजाइन आएपनि आदर्शको डिजाइनलाई विजेता चुनिएको हो ।

नेपाली क्रिकेट टोलीको यस्तो छ नयाँ जर्सी

काठमाडौँ- नेपाली क्रिकेट टोलीले लगाउने नयाँ जर्सी सार्वजनिक भएको छ। आदर्श पोखरेलले गरेको डिजाइनलाई चयन गरिएको हो। राष्ट्रिय टिमको जर्सी प्रायोजक माई सेकेण्ड टिचरले विजेता पोखरेललाई एक लाख रुपैयाँ दिने छ। यसअघि डिजाईन भएको जर्सीको विरोध भएपछि प्रायोजक र नेपाल क्रिकेट संघ-क्यानले डिजाइन उपलब्ध गराउन सार्वजनिक आह्वान गरेका थिए। ५ सयभन्दा बढी डिजाईनहरुले आवेदन दिएको […]