नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ सोमबार आईसीसी ट्वान्टी–२० विश्वकपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी सार्वजनिक गरेका हुन् ।

सम्बन्धित सामग्री

टी–२० विश्वकप खेल्ने नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक - Nepal Japan

आगामी जेठमा अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको लागि नेपा

विश्वकपका लागि नेपालको जर्सी सार्वजनिक - NepaliPatra

काठमाडौँ । आइसिसी ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली क्रिकेट राष्ट्रिय टोलीको जर्सी सार्वजनिक भएको छ । आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इण्डिजमा संयुक्त रूपमा ट्वान्टी–२० विश्वकप आयोजना हुँदैछ । सो विश्वकप खेल्ने नेपाली राष्ट्रिय टोलीको जर्सी सार्वजनिक भएको हो । नेपाल क्रिकेट संघ (क्यान) ले सोमवार आयोजना गरेको कार्यक्रममा युवा तथा खेलकुदमन्त्री […]

नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएको छ । काठमाडौंमा सोमबार नेपाल क्रिकेट संघ र जर्सीको प्रायोजक माइ सेकेण्ड टिचर्सले संयुक्त रुपमा राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरेका हुन् । क्रिकेट टिमको नयाँ जर्सीको डिजाइन खुल्ला आवेदनबाट माग गरिएको थियो ।डिजाइनर आदर्श पोखरेलको डिजाइनलाई छनौट गरिएको र सोही डिजाइनको जर्सी सोमबार सार्वजनिक भएको […]

राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सीका डिजाइनर सेकेण्ड टिचरबाट पुरस्कृत

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ । सोमबार क्यानले विज्ञप्तिमार्फत क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएको जानकारी गराएको हो । जर्सीको प्रायोजक खोज्ने जिम्मा पाएको एडप्याडले खुल्ला आवेदनबाट क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरेको हो । आदर्श पोखरेलले डिजाइन गरेको जर्सीलाई नेपाली क्रिकेट टिमको नयाँ जर्सीका रुपमा प्रयोग […]

नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

काठमाडौँ- नेपाली क्रिकेट राष्ट्रिय टिमको नयाँ जर्सी सोमबार सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय टिमको मुख्य प्रायोजक माई फस्ट टिचरका प्रतिनिधिले सोमबार सँयुक्त रुपमा जर्सी सार्वजनिक गरेका हुन् । क्यानले नयाँ जर्सीको डिजाइनका लागि खुला प्रतियोगिता गरेको थियो । जसमा करिब ५ सय डिजाइन क्यानलाई प्राप्त भएका थिए । ती मध्ये […]

नेपाली क्रिकेट टोलीको यस्तो छ नयाँ जर्सी

काठमाडौँ- नेपाली क्रिकेट टोलीले लगाउने नयाँ जर्सी सार्वजनिक भएको छ। आदर्श पोखरेलले गरेको डिजाइनलाई चयन गरिएको हो। राष्ट्रिय टिमको जर्सी प्रायोजक माई सेकेण्ड टिचरले विजेता पोखरेललाई एक लाख रुपैयाँ दिने छ। यसअघि डिजाईन भएको जर्सीको विरोध भएपछि प्रायोजक र नेपाल क्रिकेट संघ-क्यानले डिजाइन उपलब्ध गराउन सार्वजनिक आह्वान गरेका थिए। ५ सयभन्दा बढी डिजाईनहरुले आवेदन दिएको […]