राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सीका डिजाइनर सेकेण्ड टिचरबाट पुरस्कृत

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ । सोमबार क्यानले विज्ञप्तिमार्फत क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएको जानकारी गराएको हो । जर्सीको प्रायोजक खोज्ने जिम्मा पाएको एडप्याडले खुल्ला आवेदनबाट क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरेको हो । आदर्श पोखरेलले डिजाइन गरेको जर्सीलाई नेपाली क्रिकेट टिमको नयाँ जर्सीका रुपमा प्रयोग […]

सम्बन्धित सामग्री

नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त भएका हुन्। प्रभाकरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको नेपाल क्रिकेट संघ (क्यान)ले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ। उनी भारतको राष्ट्रिय क्रिकेट टीमका पूर्व खेलाडी हुन्। उनले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय खेल खेलेका थिए। उनले यसअघि प्रशिक्षकका रुपमा अफगानिस्तानको राष्ट्रिय क्रिकेट टोली […]

आज क्यानडाको सामना गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोली

काठमाडौँ । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीको सामना गर्दैछ । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय अन्तर्गत नेपालले आज क्यानडाको सामना गर्न लागेको हो ।  दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको नेपाल पहिलो खेलमा जित निकाल्दै सिरिजमा सुखद सुरुआत गर्ने योजनामा छ । खेल नेपाली समय अनुसार राति ९ : ४५ बजे […]

नेपाली राष्ट्रिय क्रिकेट टोली आज क्यानडा जाने

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोली आज क्यानडा जाने भएको छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत श्रृंखला तयारीका लागि नेपाली टोली आज बिहान क्यानडा जान लागेको हो । भिसा र उडान टिकटका कारण यसअघि टोलीको क्यानडा भ्रमण अनिश्चित बनेको थियो । क्यानडामा अभ्यासपछि टोली उतैबाट स्कटल्याण्ड पुग्नेछ । नेपाली टोलीलाई हिजो राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले बिदाई गरेका छन् । क्यानडा र स्कटल्यान्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको थियो । नेपालले क्यान...

अमेरिका आइपुग्यो नेपाली क्रिकेट टोली

ह्युस्टन (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आइतबार ह्युस्टन आइपुगेको छ । शनिबार नेपालबाट प्रस्थान गरेको २२ सदस्यीय नेपाली टोलीलाई आइतबार ह्युस्टनस्थित जर्ज बुस विमानस्थलमा आइपुगेको हो । नेपाली टोलीको तयारी तथा दुई खेलको व्यवस्थापन सम्हालिरहेको नेपाली अल स्टार्सका प्रबन्ध निर्देशक संजय शर्मा र […]

ओमानमा क्रिकेट टोलीको ‘राइनोज’ मन्त्र

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोली आइसीसी टि२० विश्वकप छनोटको तयारीका लागि ओमानमा छ । विहीबार प्रशिक्षण सुरु गर्ने क्रममा नेपाली टोलीले प्रयोग गर्ने प्रशिक्षण जर्सीमा नयाँ लोगो देखियो । एकातर्फ क्यानको लोगो र अर्को तर्फ प्रायोजक केल्मीको लोगोसँगै नयाँ ध्यान खिच्ने लोगो थियो । लोगोमा एकातर्फ क्रिकेट ब्याट बोकेर प्याड अप गरेको गैंडाको […]

राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण पोखरामा

आगामी मंगलबारदेखि नेपाली राष्ट्रिय क्रिकेट टोली बन्द प्रशिक्षणको लागि पोखरा आउँदै छ। डिसेम्बर २१ तारिखदेखि राष्ट्रिय टोलीको बन्द प्रशिक्षण पोखरामा सुरु गरिने नेपाल क्रिकेट संघको बुधबार बसेको बोर्ड बैठकले निर्णय गरेको हो।...

राष्ट्रिय क्रिकेट टोलीका सम्भावित पाँच मुख्य प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोली वर्तमान समयमा मुख्य प्रशिक्षक विहीन छ । असोजमा मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि विहीन बनेको पदमा नेपाल क्रिकेट संघ (क्यान) नियुक्त गर्ने तयारीमा छ । नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक बन्न ६० प्रशिक्षकले आवेदन दिएका छन् । क्यानले उत्कृष्ट १५ जनाको अन्तरवार्ता लिँदै एक उत्कृष्ट प्रशिक्षक नियुक्त […]

नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान जाँदै

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग हुने त्रिकोणात्मक क्रिकेट श्रृंखला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली अर्को साता ओमान जाँदैछ । ओमान जाने टोलीमा नेपालका १७ खेलाडी सामेल हुनेछन् । हाल बन्द प्रशिक्षणमा रहेका १९ खेलाडीमध्ये दुई जना मात्रै अन्तिम सूचीबाट फालिनेछन् । यही शुक्रवारसम्म अन्तिम टोलीको टुंगो लगाउने नेपाल क्रिकेट संघ क्यानले […]

नेपाली राष्ट्रिय क्रिकेट टोली: ह्वाटमोरले थाले प्रशिक्षण

खुला प्रतिस्पर्धाबाट नेपाली टोलीको प्रशिक्षक नियुक्त भएका अस्ट्रेलियन प्रशिक्षक डेभ ह्वाटमोरले प्रारम्भिक २१ खेलाडीलाई समावेश गरेर अभ्यास थालनी गरेका छन्। क्यानले घोषणा गरेका ३२ खेलाडीमध्येका २१ खेलाडीलाई प्रारम्भिक चरणमा बोलाएर अभ्यास सुचारु गरिएको हो।...