राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक, डिजाईनरलाई १ लाखको पुरस्कार

काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेण्ड टिचरले राष्ट्रिय क्रिकेट टोलीको आधिकारिक जर्सी सार्वजनिक गरेको छ । उत्कृष्ट जर्सी डिजाईन प्रतिस्पर्धाको विजेताको घोषणा समेत गरेको छ । क्यान र माई सेकेण्ड टिचरले गत महिना संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरी जर्सी डिजाइनका लागि प्रत…