राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक, डिजाइनकर्ताले पाए एक लाख रुपैंया पुरस्कार, ओमान भ्रमणमा जर्सी लगाइने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले आज राष्ट्रिय टिमले लगाउने नयाँ जर्सी सार्वजनिक गरेका हुन । क्यानका कोषाध्यक्ष रोशन कुमार सिंह र एमएसटी संस्थापक सुलभ बुढाथोकीले जर्सी सार्वजनिक गरे । खुल्ला प्रतिस्पर्धाबाट क्यानले […]