रुसी सैनिकले युक्रेनको राजधानी किएभको बाहिरी क्षेत्र बुचासहितमा सर्वसाधारणको हत्या गरेको सम्बन्धमा आपसमा चर्चा गरेको सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बुचामा भएको सर्वसाधारणको हत्याबारे रुसी सैनिकले चर्चा गरेको जर्मन गुप्तचरलाई उद्धृत गर्दै जर्मन सञ्चारमाध्यमले उल्लेख गरेका हुन् । रुसी सैनिकले गरेको कुराकानी रेडियो ट्राफिक मार्फत ट्रयाक गरेर त्यसलाई जर्मन बिएनडी गुप्चर निकायले अनुवाद गरेको […]