भरतपुर, ९ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोगको चर्चा नै नभएको स्पष्ट पारेका छन् । मङ्गलबार भरतपुर विमानस्थलमा पत्रकारको प्रश्नमा उनले महाभियोगबारे सत्ता गठबन्धनभित्र कुनै चर्चा नभएको बताएका हुन् । ‘महाभियोगबारे कुनै चर्चा नै भएको छैन,’ प्रचण्डले भने । उनले सत्ता गठबन्धनका नेताहरु बसेर प्रधानन्यायाधीसम्बन्धी विषयमा टुंगो […]