भरत शर्मापाल्पा । पाल्पाली करुवाको चर्चा पछि अहिले पाल्पामा अकबरे खुर्सानीको चर्चा छ । पाल्पाका किसानहरुले उत्पादन गरेको अर्गानिक अकबरेको स्वाद फरक भएकाले यसको चर्चा भएको हो । पाल्पाका कृषकहरु अहिले व्यावसायिक अकबरे खुर्सानी खेतीतर्फ आकर्षित भएका छन् । अन्य जातको खुर्सानीको तुलनामा बढी मूल्यमा बिक्री हुने र बजारीकरणका लागि सहज भएकाले यहाँका कृषकहरु व्यावसायिक […]