ओस्कार अवार्डको घोषणा हुन आठ महिना बाँकी छ। आठ महिना अगाडि नै यसको बारे चर्चा गर्नु अस्वाभाविक पनि लाग्नसक्छ। परन्तु, नयाँ फिल्मी सिजनको सुरुवातसँगै केही फिल्मी फेस्टिभल नजिक आएका कारण यी फिल्म फेस्टिभलमा पक्कै राम्रा फिल्म प्रस्तुत हुनेछन्। यस कारण पनि राम्रो फिल्म कुन भन्ने चर्चा अहिले नै हुनसक्छ। कोलाराडो, भेनाइस र टोरन्टोमा चाँडो नै […]