३० भदौ, पोखरा । साहित्यकार रमेश सायनकृत उपन्यास ‘अन्तर’को शनिबार पोखरामा चर्चा गरिएको छ । र्यान्डम रिडर्स सोसाइटीले आफ्नो शतक शृंखलामा ‘अन्तर’को चर्चा गरेको हो । उपन्यासको परिचर्चा गर्दै गणेश कार्कीले राम्रो उपन्यास पढ्न चाहनेका लागि ‘अन्तर’ महत्वपूर्ण कृति भएको दाबी गरे । सामाजिक विभेद तथा यौनिक अल्पसंख्यकबारे जान्न चाहेका लागि अन्तरले उठाएका विषय महत्वपूर्ण […]