जिल्ला खेलकुद विकास समिति कास्कीमा नयाँ कार्यसमितिको लागि चर्चा शुरु भएको छ। संघीय सरकारले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाललाई बर्खास्त गरेपछि जिल्ला खेलकुद विकास समितिमा नियुक्त भएकाहरुलाई हटाउने चर्चा शुरु भएको हो।...
बुधबारदेखि अमेरिकामा युएस ओपन पौडी प्रतियोगिताको आयोजना हुँदै छ। एउटा घरेलु प्रतियोगिता भए पनि यसले विश्व खेलकुदमा ठुलो महत्त्व बोकेको छ। पौडीका ३५ स्पर्धाले निःसन्देह ओलम्पिकमा पहिलो हुने टोलीको टुङ्गो लगाउँछ। अहिले अमेरिकी पौडी एकदमै ‘डेप्थ’ भएको तथा फिनिसिङ नभएको टोलीको रूपमा चिनिएको छ। यसै वर्ष जापानको फुकुवाकोमा भएको विश्व च्याम्पियनसिपमा सात स्वर्ण पदक जितेको […]
खेलकुदमा मिठा–नमिठा यादहरू छाड्दै वर्ष २०२२ हामीबाट बिदा भएको छ । दोस्रोपटक एसियाली भूमिमा विश्वकप आयोजना हुँदा अर्जेन्टिनाले ३६ वर्षपछि ट्रफी चुम्न सफल भयो । विश्वकपको चर्चा सेलाउन नपाउँदै विश्व फुटबलकै ‘कालो...
११ साउन, काठमाडौं । अमेरिकामा बुधबार बिहान भएको युभेन्ट्सविरुद्धको खेलमा पहिलो हाफमा नै २ गोल गरेका बार्सिलोनाका फरवार्ड उस्मान डेम्बेलेले खेलकुदमा ‘नाइट नाइट’ सेलिब्रेसन गरे । पहिलो हाफमा नै २ गोल गरेपछि उनले गरेको प्रदर्शनभन्दा बढी ‘नाइट नाइट’ सेलिब्रेसनले चर्चा कमायो । सामाजिक सञ्जालमा उनको यो सेलिब्रेसनको चर्चा भयो । गोल गरेपछि दुई हात जोडेर […]
महिला तथा पुरुष फ्रेन्चाइज भलिबल लिगको आयोजनाको जिम्मेवारी नेपाल भलिबल संघले प्रतिस्पर्धा विना नै नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एण्ड इभेन्ट्स कम्पनी (एनएसइएम)लाई दिएको खुलेको छ । पछिल्लो समय नेपाली खेलकुदमा सार्वजनिक खरिद ऐन बिपरित क्रिकेटको फ्रेन्चाइजी लिग बेचेको चर्चा चलिरहेको समयमा भलिबल लिग पनि प्रतिस्पर्धा विना नै बेचेको खुलेको हो । नेपाल भलिबल संघले दश वर्षसम्मका लागि एनएसइएमलाई दिएको थियो । फ्रेन्चाइजी लिगको आयोजनाको जिम्मेवारी लिएको एनएसइएमले वार्षिक रुपमा एनभीए लिग आयोजना गर्न ३० ला
काठमाडौं : आज अन्तर्राष्ट्रिय नारी दिवस। औपचारिक रुपमा महिलाको सबै क्षेत्रमा समान सहभागिताको चर्चा हुने दिन। हरेक वर्ष आजका दिन बाहेक यस्ता विषयमा बहस र छलफल हुन्थ्यो भने के हुन्थ्यो? खेल क्षेत्रमा महिलामाथि गरिएको लगानी र प्रतिफलले प्रश्नको जवाफ केही हदसम्म दिन्छ।
नेपालमा मात्रै होइन विश्वव्यापी रुपमै खेलकुद क्षेत्रमा सहभागिताको हिसाबले समान…
काठमाडौं (हाम्रो खेलकुद)– युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले सर्वोच्च अदालतले पछिल्लो आदेशले नेपाली खेलकुदमा दीर्घकालिन असर परेको बताएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) को १२ औं साधारण सभाको मंगलबार उद्घाटन गर्दे मन्त्री गहतराजले भने, ‘देशको समग्र खेल क्षेत्रलाई प्रभावित पार्ने मुद्धालाई अग्रताधिकारमा राखेर हेर्नु पर्दछ ।’ सर्वोच्चले मन्त्री परिषद्ले कात्तिक ८ गते […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) ले युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलाई बिहीबार स्वागत गर्नुका साथै अर्को वर्ष आयोजना हुने एसियाली खेलकुदमा नेपालको सहभागिताबारे प्रारम्भिक छलफल गरेको छ । एसियाली खेलकुदको १९ औं संस्करण चीनको हाङझाउमा सन् २०२२ को सेप्टेम्बर १५ देखि २५ सम्म आयोजना हुँदैछ । छलफल नेपालको सम्भावित सहभागिता, त्यसको […]
३ चैत, पोखरा । २०७५ भदौमा इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको थियो । प्याराग्लाइडिङ तर्फको पुरुष क्रस कन्ट्रीमा नेपालले रजत पदक हात पार्दै चर्चा र प्रशंसा बटुल्यो । पहिलो पटक भाग लिन पोखरादेखि गएको टोलीले पदक नै जितेपछि प्याराग्लाइडिङ प्रतियोगितामा बल्ल धेरैको नजर पुग्यो । त्योभन्दा अघि प्याराग्लाइडिङलाई खेलको रुपमा […]
विश्व खेलकुदमा हरेक वर्ष रंगभेदी व्यवहारले चर्चा पाउँछ। अमेरिकामा अश्वेत जातिका जर्ज फ्लोइडलाई श्वेत पुलिस अधिकारीले घुँडाले घाँटीमा थिचेर मारेपछि विश्व खेलकुदमा रंगभेदको बहसले पुनः चर्चा पाएको छ।
विशेष गरेर फुटबलमा हुने रंगभेदको व्यवहारले मिडियामा राम्रै स्थान पाउँछ। सोमबार जर्मन बुन्डेस लिगामा पा...