११ माघ, काठमाडौं । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारी र पाकिस्तानका कानुन तथा न्याय मन्त्रालयका राज्यमन्त्री शाहदत अवानबीच दुई मुलुकका बीचमा संसदीय सहकार्य गर्ने विषयमा छलफल भएको छ । राजदूत अधिकारी र पाकिस्तानी राज्यमन्त्री आवनबीच बुधबार इस्लामावादमा भएको भेटवार्तामा दुई देशबीच संसदीय सहकार्य गर्ने विषयमा छलफल भएको हो । इस्लामावादस्थित नेपाली राजदूतावासका अनुसार भेटमा […]