ट्राफिक प्रहरीसँग नाडाको सहकार्य

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले ट्राफिक जनचेतनामूलक कार्यक्रमका लागि ट्राफिक प्रहरीसँग सहकार्य गर्ने भएको छ ।नाडा अध्यक्ष कृष्णप्रसाद दुलालसहितको टोलीले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईसँग भेटी सहकार्यको विषयमा छलफल गरेको छ । महाशाखाले अगाडि बढाइरहेको ट्राफिक जनचेतनामूलक कार्यक्रमलगायत सवारी नियमहरूको पालना तथा नो हर्न कार्यक्रमलाई समेत सहयोग गर्ने विषयमा छलफल भएको नाडाले जनाएको […]