महासंघ र परिसंघले आर्थिक मुद्दामा सहकार्य गर्ने

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघबीच निजी क्षेत्रको हकहित र आर्थिक विकासका लागि सहकार्य गर्ने विषयमा छलफल भएको छ। महासंघले आज परिसंघका नवनिर्वाचित पदाधिकारी र कार्यकारी समितिलाई बधाई एवं शुभकामना प्रदान गर्न आयोजना गरेको कार्यक्रममा दुवै संस्थाका नेतृत्वले सहकार्यमा जोड दिएका हुन्। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाललाई […]

सम्बन्धित सामग्री

अर्थतन्त्रको समस्या समाधानका लागि महासंघ र परिसंघले सहकार्य गर्ने

निजी क्षेत्रका दुई ठूला संगठन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले अर्थतन्त्रको समस्या समाधानका लागि सहकार्य गर्ने ऐक्यबद्धता व्यक्त गरेका छन् । परिसंघले शुक्रबार राखेको महासंघका नवनिर्वाचित कार्यसमितिलाई बधाई...

महासंघ र बोर्डबीच पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

१६ वैशाख, काठमाडौं । मुलुकको पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघ -एफएनसीसीआई) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । दुवै संस्था पर्यटन उद्योगको प्रवर्द्धन र अवधारणा विकासमा सहकार्य गर्न सहमत भएका हुन् । बिहीबार महासंघको सचिवालय काठमाडौंमा भएको एक कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी र […]

महासंघ र पर्यटन बोर्डबीच सहमति

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल पर्यटन बोर्डबीच पर्यटन प्रवर्द्धनका लागि सहकार्य गरेर अघि बढ्ने समझदारी भएको छ।...

लगानी जुटाउन लगानी बोर्ड र महासंघबीच सहकार्य

नेपाल उद्योग वाणिज्य महासंघ र लगानी बोर्डबीच स्वदेशी पुँजी जुटाउन तथा विदेशी लगानी भित्र्याउन सहकार्य गर्ने समझदारी भएको छ । आपसी सहकार्यका माध्यमबाट आन्तरिक र बाह्य लगानी जुटाउन गरिएको समझदारीपत्रमा आइतबार...

‘तीन तहको समन्वय र सहकार्य आवश्यक’

नेपाल पत्रकार महासंघ बाजुराद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले तीन तहको समन्वय र सहकार्य नहुँदा विकास निर्माणका कार्यमा छिटोछरितो हुन सकेको छैन।...

उद्योग वाणिज्य महासंघ र त्रिविबीच सहकार्य

नेपाल उद्योग वाणिज्य महासंघ र त्रिभुवन विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टबीच संस्थागत सहकार्य हुने भएको छ । यसका लागि दुवै संस्था इण्डष्ट्री एकेडेमिया मञ्च गठन गरी सहकार्य गर्न सहमत भएका छन् ।महासंघको वस्तुुगत परिषद् र सोमटुुले गरेको छलफलमा दुवै पक्षबीच सो प्रतिवद्धता व्यक्त भएको हो । महासंघका अध्यक्ष शेखर गोल्छाले विद्याविद्यालयसँग सहकार्य गर्न तयार रहेको बताए […]

उद्योग वाणिज्य महासंघ र स्कूल अफ म्यानेजमेन्टले सहकार्य गर्ने

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र त्रिभुवन विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टले संस्थागत सहकार्य गर्ने भएका छन् । दुवै संस्था इन्डष्ट्रि एकेडेमी मञ्च गठन गरी सहकार्य गर्न सहमत भएका हुन् ।महासंघको वस्तुगत परिषद् र म्यानेजमेन्टले आइतबार महासंघ सचिवालयमा आयोजना गरेको छलफल कार्यक्रममा उक्त प्रतिबद्धता व्यक्त भएको हो । कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले भने, ‘हामी सहकार्य गर्न तयार छौं । इन्डष्ट्री अकेडेमिया गठन गरी सहकार्य गर्ने कुरामा हाम्रो सहमति छ ।’ महासंघ र त्रिविब

विदेशी लगानी बढाउन महासंघ र बोर्डले सहकार्य गर्ने

महासंघ अन्तर्गतको अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन समितिको लगानी बोर्ड कार्यालयमा मंगलबार सम्पन्न तेस्रो बैठकमा बोर्डका कार्यकारी अधिकृत सुशील भट्ट र महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकमा लगानी प्रवर्द्धन गर्न सहकार्य गर्ने प्रतिबद्धता जनाएको बोर्डले जा...

उद्योग वाणिज्य महासंघ र राष्ट्र संघबीच सहकार्य गर्ने समझदारी

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघ र संयुक्त राष्ट्रसंघबीच स्तरोन्नतिको प्रभाव न्यूनिकरण र एसडीजी कार्यान्वयनमा सहकार्य भएको छ। महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक सारा व्योसोलोबीच बुधबार महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको महासंघले जनाएको छ। उक्त भेटवार्तामा संयुक्त राष्ट्र संघको दिगो विकासका लक्ष्यहरूलाई पूरा गर्न संयुक्त राष्ट्र संघ र महासंघबीच […]

क्यान महासंघ र ज्योति विकास बैंकले डिजिटल सेवा विस्तारमा सहकार्य गर्ने

काठमाडौँ – कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र ज्योति विकास बैंक लिमिटेडले देशभर सूचना तथा सञ्चार प्रविधिको विकास र डिजिटल सेवा विस्तारमा सहकार्य गर्ने भएका छन्। नेपालका विभिन्न स्थानमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास र डिजिटल सेवाको विस्तार तथा व्यावसायिक प्रवर्धनका लागि दुई संस्थाले संयुक्त रूपमा तालिम, जागरूकता तथा अन्य कार्यक्रम सञ्चालन गर्नेछन्। […]