चुनावी सहकार्यबारे छलफल गर्दै लोसपा कार्यकारिणी बैठक

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले अन्य राजनीतिक दलहरूसँग सहकार्य गर्नेबारे केन्द्रीय कार्यसमितिमा छलफल गरिरहेको छ । आगामी निर्वाचनमा कुन पार्टीसँग सहकार्य गर्ने, विधान संशोधनलगायत विषयमा शनिबार दिउँसो लोसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बसिरहेको हो ।

सम्बन्धित सामग्री

चुनावी सहकार्यबारे छलफल गर्दै लोसपा कार्यकारिणी बैठक

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अन्य राजनीतिक दलहरूसँग सहकार्य गर्नेबारे केन्द्रीय कार्यसमितिमा छलफल गरिरहेको छ । आगामी निर्वाचनमा कुन पार्टीसँग सहकार्य गर्ने, विधान संशोधनलगायत विषयमा शनिबार दिउँसो लोसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बसिरहेको हो ।

लोसपा कार्यकारिणी बैठक : चुनावी गठबन्धनलगायतका एजेण्डा (तस्बिरहरू)

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यकारिणीको बैठक बसिरहेको छ । बबरमहलस्थित पार्टी कार्यालयमा जारी बैठकमा स्थानीय तहको निर्वाचन, पार्टीको आन्तरिक संगठन र चुनावी गठबन्धनलगायत मुख्य एजेण्डा छन् । साथै सरकारमा सहभागी हुने नहुने विषयमा पनि जारी बैठकमा छलफल हुन सक्ने नेताहरूले जानकारी दिएका छन् । उपेन्द्र यादव समूहसँग अलग भएको महन्थ ठाकुर नेतृत्वको […]