माओवादी सुदूरपश्चिम इन्चार्ज भट्ट भन्छन्- विप्लवपक्षसँग चुनावी सहकार्यका विषयमा छलफल भइरहेको छ

नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपासँग स्थानीय चुनावमा सहकार्य गर्ने विषयमा छलफल भइरहेको बताएका छन् । विप्लव नेतृत्वको नेकपा केन्द्रीय सदस्य ओमप्रकाश पुनले आइतबार विहान भट्टलाई भेटेर चुनावी सहकार्यका विषयमा छलफल गरेका हुन् ।‘हामीले विप्लव नेतृत्वको नेकपा नेताहरुलाई सुदूरपश्चिममा सहकार्य गर्ने विषयमा छलफल जारी राखेका छौं । उहाँहरु सकारात्मक हुनुहुन्छ’ रातोपाटीसँग भट्टले भने,‘कम्युनिस्ट प्रगतिशील शक्तिसँग

सम्बन्धित सामग्री

सुदूरपश्चिममा कांग्रेसले संसदीय दलको नेताका छान्न छलफल गर्दै

१९ पुस, धनगढी । सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेता चयनलगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसले प्रदेश पदाधिकारीको बैठक बोलाएको छ । मंगलबार बिहान धनगढीस्थित प्रदेश पार्टी कार्यालयमा पदाधिकारी बैठक बोलाइएको कांग्रेसले जनाएको छ । कांग्रेस सुदूरपश्चिमका महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य मेघराज खड्काले संसदीय दलको नेता चयनको विषयमा छलफल गर्न बैठक बस्न लागेको जानकारी […]

सुदूरपश्चिम प्रदेशसभा : प्रतिपक्षसँग गरिएको छलफल निष्कर्षविहीन

बजेट ल्याएको २९ दिनपछि सुदूरपश्चिम प्रदेश सरकारले प्रतिपक्षी दलसँग बजेटमाथि छलफल गर्ने वातावरण बनाउन भन्दै छलफल सुरु गरेको छ । बुधबार बिहान सरकार र प्रतिपक्षी तीन दल (नेकपा एमाले, लोसपा र जसपा) बीच बजेटका असहमति बारेमा छलफल भएको हो । तर, छलफलले समस्याको हल भने निकाल्न सकेको छैन ।प्रतिपक्षी दलहरूले सरकारले सदनमा प्रस्तुत गरेको बजेट संशोधनसहित १४ बुँदे माग अघि सारेको थियो । सो विषयमा केहीबेर सामान्य छलफल भए पनि ठोस निचोड ननिस्केको एमाले संसदीय दलका उपनेता पठानसिंह बोहराले बताए ।‘छलफलमा प्रति

माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक सम्पन्न

धनगढी : नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको संसदीय दलको धनगढीमा आज बैठक सम्पन्न भएको छ। केन्द्रीय गठबन्धनमा सुदूरपश्चिम सरकारको नेतृत्व परिवर्तन गर्ने छलफल चलिरहेका वेला सरकारको नेतृत्व गरिरहेको माओवादीले संसदीय दलको बैठक गरेको हो।बैठकले सरकारको नेतृत्व परिवर्तनबारे आइरहेका चर्चा र केन्द्रीय गठबन्धनको चासोबारे सामान्य छलफल मात्र गरेको बैठकमा सहभागी एक सांसदले बताइन्। बैठकमा माओवादीबाट थुप्रै योग्य सांसदहरू मन्त्री बन्न छुटेको विषयमा पनि छलफल भएको उनले बताइन्। यस्तै बैठकमा आगामी आर्थिक वर्

सुदूरपश्चिम प्रदेश : ‘रातो किताब’को विषयमा लफडा

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको वार्षिक विकास कार्यक्रम पुस्तिका ‘रातो किताव’को विषयमा प्रदेश सभा सदस्यहरुले विरोध जनाएका छन् । रातो किताबमा थुप्रै त्रुटि र आर्थिक सुशासनविपरितका गतिविधि देखिएको भन्दै सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले असन्तुष्टि जनाएका हुन् ।प्रदेश सभा सदस्यहरुले पुस्तिका सच्चिएर नआएसम्म सभामा बजेटको छलफल अघि बढ्न नदिने प्रतिक्रिया दिएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले संवैधानिक व्यवस्थाअनुसार असार १ गते आगामी आर्थिक वर्षको बजेट पेश गरेको थियो । सुदूरपश्

सुदूरपश्चिममा चुनावी तालमेल गर्न एमाले र विप्लव नेतृत्वको नेकपाबीच छलफल

२२ चैत, धनगढी । अगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा तालमेल गर्ने विषयमा नेकपा एमाले र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बीच छलफल भएको छ । चुनावी तालमेलबारे सोमबार धनगढीमा दुवै पार्टीका नेताहरुबीच छलफल भएको हो । तर छलफलमा कुनै निष्कर्ष भने निस्किएको छैन । छलफलमा नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटिका अध्यक्ष […]

सुदूरपश्चिम सरकारमा काँग्रेसलाई सहभागी गराउने सहमति

सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली काँग्रेसलाई सहभागी गराउने विषयमा छलफल सुरु भएको छ । कैलालीको धनगढीमा आज बिहान पत्रकारहरूसँग कुराकानीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि यस विषयमा गठबन्धनभित्र छलफल भएको बताएका हुन् । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादीका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र काँग्रेस उपसभापति पूर्णबहादुर खड्का सहभागी थिए । छलफलमा काँग्रेसले निर्वाचन आउँदै गर्दा सुदूरपश्चिम प्रदेश सरकारमा सहभागिता खोजेको प

सुदूरपश्चिम प्रदेश : एमाले संसदीय दलको बैठक सुरु

२५ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा छलफल गर्न एमाले संसदीय दलको बैठक सुरु भएको छ । बैठकमा ओली र नेपाल दुवै पक्षका सांसदहरु सहभागी छन् । मुख्यमन्त्री भट्टले मंगलबार विश्वासको मत लिंदैछन् । एमालेको प्रदेश कमिटीले मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा उभिन प्रदेशसभा सदस्यलाई निर्देशन […]

विपक्षी गठनबन्धनका नेताबीच प्रदेश सरकार पुनःगठनलगायत विषयमा छलफल

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) बाट निष्कासित नेता माधवकुमार नेपालबीच पछिल्लो राजनीतिक विषयमा छलफल भएको छ । सभापति देउवा निवास बूढानिलकण्ठमा आज भएको भेटवार्तामा उनीहरुबीच प्रदेश नं २ र सुदूरपश्चिम प्रदेश सरकार पुनःगठनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको सभापति देउवाका स्वकीय सचिव […]

मन्त्री भट्टको दाबी : सुदूरपश्चिम सरकार छिट्टै फेरिन्छ

धनगढी : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेश सरकार फेरबदल हुने बताएका छन्। शुक्रबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री भट्टले पार्टीमा सरकार फेरबदलको विषयमा छलफल हुने र छिट्टै निष्कर्ष निस्कने बताएका हुन्।‘सुदूरपश्चिम सरकारको विषयमा अहिले केही हामीले भनिरहनुपर्छ जस्तो लाग्दैन्,’ मन्त्री भट्टले भने, ‘हामी यहाँको नेतृत्व आएका छौँ। अब छलफल गर्छौँ। यो सरकारले गति लिन सकेको छैन। अब चाहिँ यसलाई फाल्नुपर्छ भन्ने आम जनताको पनि सोच छ।&