वेल्स भर्सेस इटली : कसले मार्ला बाजी ?

नेपाली समयअनुसार आज  राती ९ः४५ मा इटली र वेल्स भिड्दैछ । यो खेल इटलीको राजधानी रोममा हुनेछ,  युरोकपका सुरुवाती दुई खेल जितेको इटलीले दोस्रो चरणको यात्रा पक्का गरिसकेको छ । अन्तर्राष्ट्रिय फुटबलमा यो उसको लगातारको १० औं जित हो । त्यस्तै, पछिल्ला ३० खेलदेखि इटली अपराजित छ । यता, वेल्सले पनि सुरुवाती दुई खेलबाट ४ अंक बटुलेको छ । त्यसैले समूह एमा वेल्स दोस्रो स्थानमा छ  । स्विचरल्यान्डविरुद्ध बराबरी खेलेको वेल्सले टर्कीलाई हराएको हो । त्यसैले आजको खेलमा इटलीलाई हराएर समूह विजेता

सम्बन्धित सामग्री

युरोकपमा नकआउट चरणका खेल सुरु हुँदै

काठमाडाैं : १६ औं संस्करणको युरोकप फुटबलमा आजदेखि नकआउट चरणका खेलहरु सुरु हुँदैछ।नकआउट चरण अन्तर्गतको खेलमा पहिलो दिन आज दुई खेल हुँदैछ। आज वेल्स र डेनमार्क भिड्दा दोस्रो खेलमा इटली र अष्ट्रिया आमनेसामने हुनेछन्।वेल्स र डेनमार्कबीचको खेल नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा राती पौने १० बजे सुरु हुनेछ। दुबै टिम आजको खेलमा जित निकाल्दै अन्तिम आठमा पुग्ने योजनाका साथ मैदान उत्रनेछन्।वेल्स समूह ‘ए’ को उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो। वेल्सले ३ खेलमा ४ अंक जोडेको थियो। समूह चर

युरोकप : समूह चरण सकियो, शनिबारदेखि नकआउट चरण

विहीबार मध्यराति फ्रान्स र पोर्चुगलले बराबरीमा खेलेसँगै युरोकपको समूह चरणका खेलहरु सकिएका छन् । अबको खेल नकआउट चरणमा प्रवेश गरेको छ । यो चरणमा १६ टिमले खेल्नेछन् ।नकआउट चरणमा छानिएका १६ वटा टिममा वेल्स, डेनमार्क, इटली, अष्ट्रिया, नेदरल्याण्डस, चेक रिपब्लिक, बेल्जियम, पोर्चुगल, क्रोएसिया, स्पेन, फ्रान्स, स्वीटजरल्याण्ड, इङ्ल्याण्ड, जर्मनी, स्वीडेन र युक्रेन छन् ।अब नकआउट चरणको खेल असार १२ गते शनिबारदेखि हुनेछ । युरो कपको फाइनल खेल जुलाई १२ अर्थात असार गते लण्डनको बिम्बली रंगशालामा हुनेछ ।कोको भिड

युरोकपकाे अन्तिम १६ मा कुन टोलीले कोसँग खेल्दैछन ?

काठमाण्डाै – युरोकप फुटबलमा अन्तिम १६ अर्थात् नकआउट चरणमा पुग्ने सबै टोलीको टुंगो लागेको छ । गएराति समूह चरणका सबै खेल सकिएसँगै अन्तिम १६ को टुंगो लागेको हो । अन्तिम १६ मा अब वेल्स र डेनमार्क, इटली र अष्ट्रिया, नेदरल्याण्ड्स र चेक रिपब्लिक, बेल्जियम र पोर्चुगल, स्पेन र क्रोएसिया, फ्रान्स र स्विट्जरल्याण्ड, इङ्ल्याण्ड र जर्मनी तथा स्वीडेन र युक्रेन खेल्नेछन् । अन्तिम १६ का खेल जुन २६ तारिख अर्थात आउँदो शनिबारदेखि सुरु हुनेछन् ।

इटलीको शतप्रतिशत जित, हारे पनि वेल्स नकआउट राउण्डमा

काठमाडौं । इटलीले युरोकप २०२० मा लगातार तीन खेल जितेको छ । आइतबार राति भएको खेलमा वेल्सलाई १-० ले पराजित गर्दै इटली शतप्रतिशत जितसहित समूह ए को विजेता बनेको हो । घरेलु मैदान रोममा इटलीका लागि ३९औँ मिनेटमा माटेओ पेसिनाले गोल गरे । ५६ औँ मिनेटमा वेल्सका एथाम अम्पाडु रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए […]

युरो कप फुटबल : इटलीले वेल्सलाई हरायो, दुवै नकआउट चरणमा प्रवेश

काठमाण्डाै - युरो कप फुटबलमा इटली समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति रोममा भएको समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० गोलले हराउँदै इटली नकआउट चरणमा प्रवेश गरेको हो । १० खेलाडीमा समेटिएको वेल्सलाई हराउन इटलीका माटियो पेसीनाले निर्णायक गोल गरे । उनले खेलको ३९ औं मिनेटमा गोल गरेका थिए ।  खेलको ५६ औं मिनेटमा इथान एम्पडुले रेड कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो । इटलीका फेड्रिको बेर्नार्डेस्चीलाई फल गरेपछि रेफ्रीले उनलाई रेड कार्ड देखाएका थिए  । इटलीले ३ खेलमा ९...

अपराजित रहँदै इटली समूह 'ए' को विजेता, वेल्स पनि अन्तिम १६ मा

यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न समूह 'ए' को खेलमा इटलीले वेल्सलाई र स्वीजरल्याण्डले टर्कीलाई हराएको छ। त्यस्तै आजै सम्पन्न अर्को खेलमा स्वीजरल्याण्डले टर्कीलाई हराएको छ। इटलीको रोमस्थित स्टेडियो ओलम्पिकोमा सम्पन्न खेलमा इटलीले वेल्समाथि १-० को जित निकाल्यो। खेलको ३९ औं मिनेटमा म्याट्टेओ पेसिनाको गोलमा इटलीले अग्रता बनाएको थियो। अर्कोतर्फ…

युरो कपमा आज दुई वटा खेल, नकआउटमा पुग्ने अर्को टोलीको टुङ्गो लाग्दै

काठमाण्डाै – युरो कप फुटबलमा आज समूह 'ए' का दुई वटा खेल हुँदैछन् । राति पौने १० बजे हुने खेलमा इटली  र वेल्स खेल्दैछन् । इटली यसअघि स्विजरल्यान्ड र टर्कीलाई हराएर अन्तिम १६ मा पुगिसकेको छ । आज विजयी भएमा इटली समूह विजेता बन्नेछ । वेल्सले आजको खेल जितेमा या बराबरीमा रोकिएमा पनि नकआउट चरणमा प्रदेश गर्नेछ । तर आज वेल्स इटलीसँग हारेमा र स्विजरल्यान्डले टर्कीलाई ठूलो अन्तरले हराएमा स्विजरल्यान्ड नै अन्तिम १६ मा पुग्नेछ । आजै राति पौने १० बजे नै स्विजरल्यान्ड र टर्की खल्दैछन् । स्विजरल्यान्ड १ अङ्क...

युरोकपमा आज दुई खेल : इटली र वेल्स, टर्की र स्वीट्जरल्ण्ड भिड्दै

६ असार काठमाडौं । युरोकप २०२० मा आज देखि समूह चरणका अन्तिम खेलहरु सुरु हुनेछन् । म्याचडे थ्री अन्तर्गत आज समूह ए का दुई खेल हुनेछन् । जसमा इटलीले घरेलु मैदानमा वेल्ससँग खेल्नेछ भने टर्की र स्विट्जरल्याण्डबीचको खेल बाकुमा हुनेछ । दुवै खेल एउटै समय अर्थात राति ९:४५ बजे सुरु हुनेछ। इटलीले यसअघि नै नकआउट […]

युरो कपमा आज तीन खेल

यूईएफए युरोकपमा आज तीन खेल हुँदैछ। आज हुने पहिलो खेलमा समूह ए का वेल्स र स्वीजरल्याण्ड बेलुकी ६: ४५ मा अजेबैजानको बाकु इन्टरनेशनल स्टेडियममा आमनेसामने हुनेछन्। यसअघि उद्घाटन खेलमा समूह ए कै टर्कीलाई इटलीले हराएको थियो। समूह ए मा इटली, टर्की, वेल्स र स्वीजरल्याण्ड रहेका छन्। त्यस्तै अर्को खेलमा ९:…