इटलीको शतप्रतिशत जित, हारे पनि वेल्स नकआउट राउण्डमा

काठमाडौं । इटलीले युरोकप २०२० मा लगातार तीन खेल जितेको छ । आइतबार राति भएको खेलमा वेल्सलाई १-० ले पराजित गर्दै इटली शतप्रतिशत जितसहित समूह ए को विजेता बनेको हो । घरेलु मैदान रोममा इटलीका लागि ३९औँ मिनेटमा माटेओ पेसिनाले गोल गरे । ५६ औँ मिनेटमा वेल्सका एथाम अम्पाडु रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए […]

सम्बन्धित सामग्री

यूरो २०२० : यस्तो अवस्थामा फ्रान्ससँग हारे पनि पोर्चुगल अन्तिम–१६ मा छनोट हुने

आज यूरो २०२० को समूह चरणका अन्तिम खेलहरु भइरहेका छन् । आजको खेलपछि अन्तिम १६ को अन्तिम समीकरण तय हुनेछ ।हालसम्म १० वटा टोली समूह विजेता र उपविजेता बनेर नकआउट चरणमा प्रवेश गरिसकेका छन् । यसमा इटाली, वेल्स, बेल्जियम, डेनमार्क, नेदरल्याण्ड, अस्ट्रिया, इंग्ल्याड, क्रोएसिया, स्वीडेन र स्पेन रहेका छन् । त्यस्तै, स्वीटजरल्याण्ड, चेक रिपब्लिक र युक्रेनले पनि उत्कृष्ट तेस्रो टोली बनेर अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेका छन् ।अब समूह एफको खेलको टुंगो लाग्न बाँकी रहेको छ । फ्रान्सले पनि अन्तिम १६ मा

इटालीको शतप्रतिशत खेल, हारे पनि वेल्स अर्को चरणमा

इटाली समूह विजेता बन्दै शतप्रतिशत नजिताका साथ १६ औं संस्करणको युरोकप फुटबलको राउन्ड अफ सिक्सटिनमा पुग्न सफल भएको छ । घरेलु मैदान रोमको ओलम्पिक स्टेडियममा वेल्सलाई १–० गोल अन्तरले हराउँदै इटाली सबै खेल जितेर अन्तिम १६ मा पुगेको हो ।