काठमाडौं– चीनको चार दिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले ‘इन्स्टिच्युट अफ टिबेटियन प्लाटो रिसर्च, चाइनिज एकेडेमी अफ साइन्स’को अवलोकन गरेका छन् । आज बिहान सो अनुसन्धान संस्थानको स्थलगत अवलोकन गरेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । अवलोकनका क्रममा उनले दुईदेश बीचमा अझ गहन सहकार्यको आवश्यकता रहेकामा जोड दिएका थिए । उनी चीनका विदेश […]
चितवन– पछिल्लो ४५ वर्षयता चितवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका दुई हजार ३१५ गोहीलाई नदीमा छाडिएको छ । केन्द्रका अनुसार सन् १९८१ यता विभिन्न आठ वटा नदीमा ती गोहीलाई छाडिएको हो । केन्द्रका अनुसार यस अवधिमा राप्ती नदीमा सबैभन्दा बढी एक हजार ५६० वटा गोही छाडिएको छ । चालु आर्थिक वर्षमा मात्रै […]
काठमाडौं– प्रतिनिधिसभाको सोमबारको बैठकमा सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मीको उपस्थितिलाई लिएर सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले सरकारसँग जवाफ माग गरेका छन्। उनीहरूले सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीको सुरक्षाप्रति सरकार गम्भीर हुनुपर्ने बताएका छन्। नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले सुस्ताका नागरिकलाई ढाडस दिनुपर्ने बेला प्रधानमन्त्री मौन रहेको आरोप लगाइन्। उनले जेठ १७ र २९ गते भारतीय सुरक्षाकर्मी दुई […]
Kathmandu. The main opposition party Nepali Congress has demanded a response from the government regarding the Prime Minister's statement and encroachment on border areas. In the meeting of the House of Representatives, Congress MP Renuka Kaucha raised questions about the border dispute with India, the increasing activity of the Indian security force (SSB) in Susta, and the government's lack of transparency. ‘Where is the Prime Minister who made a statement in Parliament saying that we have also encroached on India's border? Why is the government silent when the Indian SSB repeatedly enters Susta and terrifies Nepalis?,’ said MP Kaucha. MP...
राजनीतिक र निजी संस्था लगायत अन्य स्वार्थपरक समूहसँग आबद्ध उम्मेदवारहरू (स्वार्थ बाझिने) हामीलाई स्वीकार्य हुने छैन। तसर्थ सो पदमा निष्पक्ष रूपमा योग्यता, दक्षता, अनुभव र स्वच्छ छविका आधारमा मात्र छनोट भएका व्यक्तिलाई अविलम्ब नियुक्त गर्न सरकारको पुन: गम्भीर ध्यानाकर्षण गराउँदछु। अन्यथा सत्याग्रह सहितका आन्दोलन गर्न बाध्य हुने कुरा पुन: जानकारी गराइन्छ।
Kathmandu. CPN MP Yuvaraj Dulal has stated that Prime Minister Balendra Shah should remove the controversial statement regarding the border from the parliamentary record and that the Prime Minister should come to parliament and answer about it. Speaking in the House of Representatives meeting on Monday, Dulal stated that this stance remains unchanged. Similarly, he sought the government's opinion on the Indian army's helicopter flying in Darchula without permission and questioned why the government's attention has not been drawn to the impact on Nepal's tea exports. He demanded that the Prime Minister, who has already celebrated his holiday and announced...