सातौं निर्वाचनमा देउवाका ७ प्रतिस्पर्धी, कांग्रेस (बीपी)लाई एमालेको साथ

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्षतर्फ ८ जना उम्मेदवार चुनावी मैदानमा छन् । डडेल्धुरामा सत्तारुढ गठबन्धनका तर्फबाट कांग्रेस सभापति देउवा नै उम्मेदवार छन् ।सातौंपटक यस क्षेत्रबाट उम्मेदवार बनेका उनले चुनावमा सात प्रतिस्पर्धीको सामना गर्नुपर्ने भएको छ । नेकपा एमालेले भने नेपाली कांग्रेस (बीपी) का उम्मेदवारलाई सघाउने गरी डडेल्धुरामा आफ्नो उम्मेदवारी दिएको छैन ।देउवाको प्रतिस्पर्धीका रुपमा कांग्रेस (बीपी) बाट कर्णबहादुर