कर्णाली प्रदेशका १० जिल्लामा प्रदेश सभा सदस्यका लागि प्रत्यक्षतर्फ २४ वटा निर्वाचन क्षेत्र रहेका छन् । २४ सिटका लागि कर्णालीमा १५ राजनीतिक दल र स्वतन्त्रबाट गरी १ सय १६ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । प्रत्यक्षतर्फका २४ निर्वाचन क्षेत्र रहेको कर्णालीमा ३ जना मात्र महिला उम्मेदवार सहित १ सय १६ जना उम्मेदवार चुनाव भिड्न […]