सुर्खेत : कर्णाली प्रदेशका १० जिल्लाबाट तीनजना महिला प्रतिनिधिसभाका लागि उम्मेदवार भएका छन्। १२ सिट रहेको कर्णालीमा डोल्पा (स्वतन्त्र सहित) जुम्ला र दैलेखबाट मात्र प्रतिनिधिसभाका लागि तीन महिला चुनावमा भिड्दै छन्।जुम्लामा गोमा कुँवर (गौतम) र राप्रपाले दैलेख क्षेत्र नम्बर १ मा महामन्त्री कुन्ती शाहीलाई प्रत्यक्षतर्फ उम्मेदवार भई चुनावी मैदानमा रहेका छन्।जुम्लाकी कुँवर गठबन्धनको बलमा नेकपा एमालेका रतननाथ योगी र राप्रपाका ज्ञानेन्द्र शाहीसँग प्रतिस्पर्धामा उत्रिएकी छन् भने राप्रपा नेतृ कुन्ती दैलेख