५७ राजनीतिक दल चुनावी मैदानमा

काठमाडाैं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ५७ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् । ती दलले एक हजार चार सय ३३ पुरुष र एक सय ५० महिला उम्मेदवार उठाएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आठ सय ५८ पुरुष र ८५ महिला गरी नौ सय ४३ जनाले स्वतन्त्र उम्मेदवारी […] The post ५७ राजनीतिक दल चुनावी मैदानमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

नेपालमा कति राजनीतिक दल आवश्यक छ ?

प्रजातान्त्रिक मुलुकमा आम जनताले सत्ताको नेतृत्व गर्न योग्य कुनै पनि राजनीतिक पार्टीबाट गर्ने मुख्य अपेक्षा आर्थिक विकास, सामाजिक रूपान्तरण, शान्ति र सुशासन नै हो । विद्यमान राजनीतिक दलबाट जनअपेक्षा पूरा नभए वैकल्पिक पार्टीको खोजी गरिन्छ ।

म्याग्दीमा १९ जना उम्मेदवार चुनावी मैदानमा, एमाले र गठबन्धनबीच प्रतिस्पर्धा

म्याग्दी – मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा भोट खसाल्न अब तीन दिनमात्रै बाँकी छ । राजनीतिक दल र उम्मेदवारहरू घोषणापत्रको साथमा आ–आफ्नो प्रतिबद्धतासहित गाउँ–गाउँ पुगेका छन् । उनीहरूले चुनावी सभा आयोजना गर्नुका साथै मतदातालाई भेटेर आ–आफ्नो एजेन्डा सुनाउँदै भोट मागिरहेका छन् ।  राजनीतिक दल र उम्मेदवारहरूले चुनाव प्रचार गर्ने समय अब एक दिनमात्र बाँकी छ । यसै क्रममा म्याग्दीमा पनि राजनीतिक दल तथा तिनका उम्मेदवारहरूले चुनावी प्रचार कार्यक्रमलाई अन्तिम चरणमा पुर्‍याएका...

'सिस्टम सुधार्न पार्टी चाहिन्छ'

काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ बाट २० राजनीतिक दल र दलभन्दा बाहिरबाट १० जना गरि ३० उम्मेदवार प्रतिनिधि सभाको चुनावी मैदानमा उत्रिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको नामबाट उम्मेदावरी दिएकी सोविता गौतम र स्वतन्त्र व्यक्तिका रुपमा उम्मेदावरी दिएका प्रक...

काठमाडौँ–१ मा २१ राजनीतिक दल चुनावी मैदानमा

काठमाडाैं ।  आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर १ मा २१ राजनीतिक दलले भाग लिएका छन् । सो क्षेत्रमा २१ विभिन्न दलबाट ३८ र स्वतन्त्रबाट २४ गरी जम्मा ६२ जनाको उम्मेदवारी परेको काठमाडौँ जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार क्षेत्र नं १ ‘क’मा आठ […] The post काठमाडौँ–१ मा २१ राजनीतिक दल चुनावी मैदानमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २ हजार ४ सय १२ जना चुनावी मैदानमा

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरबाट २ हजार ४ सय १२ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार ६२ वटा राजनीतिक दल र स्वतन्त्रबाट गरेर सोही संख्यामा उम्मेदवारी दर्ता भएको हो । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार नेकपा एमालेले १ सय ४१, नेपाली कांग्रेसले ९१, नेकपा […]

यी हुन् पत्रकारिता पृष्ठभूमिका नेता, जो उत्रिँदै छन् चुनावी मैदानमा !

काठमाडौँ । आगामी मंसिर ४ मा हुने आमनिर्वाचनमा पत्रकारिता पृष्ठभूमिका हस्ती पनि उल्लेख्य संख्यामा मैदानमा उत्रिने भएका छन् । उनीहरू विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट आम चुनाव लड्ने तयारीमा छन् ।  सत्तारुढ नेपाली काँग्रेसबाट अजयबाबु सिवाकोटी, किरण गिरी, तारानाथ दाहाल, इन्द्र रिजाल, वीरेन्द्र केएम लगायत चुनाव लड्ने तयारीमा छन् । काँग्रेस केन्द्रीय सदस्य सिवाकोटी दोलखाबाट […]

पत्रकारिता पृष्ठभूमिका नेता, जो उत्रिँदै छन् चुनावी मैदानमा

आगामी मंसिर ४ मा हुने आमनिर्वाचनमा पत्रकारिता पृष्ठभूमिका हस्ती पनि उल्लेख्य संख्यामा मैदानमा उत्रिने भएका छन् । उनीहरु विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट आम चुनाव लड्ने तयारीमा छन् । सत्तारुढ नेपाली काँग्रेसबाट अजयबाबु सिवाकोटी, किरण गिरी, तारानाथ दाहाल, इन्द्र रिजाल, वीरेन्द्र केएम लगायत चुनाव लड्ने तयारीमा छन् । काँग्रेस केन्द्रीय सदस्य सिवाकोटी दोलखाबाट चुनाव योजना बनाइरहेका छन् ।सत्ता गठबन्धनको सिट बाँडफाँटमा काँग्रेसको भागमा दोलखा परे नेपाल प्रेस युनियनका पूर्वमहासचिव समेत रहेका सिवाकोटी च

यी हुन् सात वटै गाउँपालिकाका अध्यक्ष पदका प्रत्यासी

सिमकोट – स्थानीय तह निर्वाचनका लागि सात वटा गाउँपालिकाको अध्यक्ष पदका लागि २० जना उम्मेदवार चुनावी मैदानमा भिड्दै छन्। यी उम्मेदवार जिल्लास्थित राजनीतिक दल र स्वतन्त्रका तर्फबाट निर्वाचनमा भिड्न लागेका हुन्। मुुख्यनिर्वाचन अधिकृत जगतबहादुुर पौडेलका अनुसार राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी जिल्लाका सात वटा गाउँपालिका गरी २० जना उम्मेदवार चुनावी मैदानमा प्रतिस्पर्धामा छन्। मुख्य […]

जुम्लाका १४ दल चुनावी मैदानमा उत्रँदै

जुम्ला-आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जुम्लाका १४ वटा राजनीतिक दलहरुबीच प्रतिस्पर्धा हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय जुम्लाको तथ्यांक अनुसार राष्ट्रिय मान्यता प्राप्त ६ र मान्यता नपाएका ८ दल गरी जुम्लामा १४ राजनीतिक दल चुनावी मैदानमा उत्रिने भएका छन् ।राष्ट्रिय मान्यता प्राप्त ६ दल बाहेक अन्य राष्ट्रिय मान्यता नपाएका ८ दलले […]