उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरे लगत्तै लामिछाने बालकोट पुगेका हुन् ।
काठमाडौं : संसदमा देखिएको अवरोध हटाउनको लागि प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटासँग एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘वान टु वान’ वार्ता गर्न चाहेका छन्। प्रधानमन्त्री र सभामुखले बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेका ओलीले प्रधानमन्त्री र सभामुखसँग वार्ता गर्न चाहेका हुन्। एमालेले गरेको संसदको अवरोध खुलाउन खोजिएको हो भने प्रधानमन्त्री देउवाले एमाले संसदीय दलका नेतासँग बसेर छलफल गर्नुपर्ने सांसद तथा पूर्व गृहमन्त्री खगराज अधिकारी बताए। सांसद अ
काठमाडौं । सिंहदरबारमा शुक्रबार साँझ नेकपा एमालेका ओली पक्ष र माधव नेपाल पक्षबीच वार्ता तय भएको थियो । वार्ताको मूल एजेण्डा थियो एमालेलाई २०७५ जेठ २ अघिको अवस्थामा फर्काउने । यो एजेण्डामा केपी ओली सहमत भएको भनिएको थियो । एमालेलाई त्यसरी जेठ २ मा फर्काउँदा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ एमालेको केन्द्रीय कमि...
न्युज अफ नेपाल, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव विप्लवबीच आज भेटवार्ता भएको छ। आइतबार सरकारका तर्फबाट प्रधानमन्त्री ओलीका साथमा सरकारी वार्ताटोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपाका तर्फबाट महासचिव विप्लवका साथमा पार्टी प्रवक्ता एवम् वार्ता टोलीका संयोजक प्रकाण्ड उपस्थित भएको छलफल प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटवार्तामा सरकार र […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज हस्ताक्षर भएको छ । सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री एवं वार्ता टोलीका संयोजक रामबहादुर थापा र सदस्य डा राजन भट्टराई तथा नेकपाका तर्फबाट वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा र उदय चलाउनेले आज राष्ट्रियसभागृहमा आयोजित ‘नेपाल सरकार […]
The post सरकार र नेकपाबीचको सहमतिमा हस्ताक्षर appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.
काठाडमौं । सरकार र प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) बीच वार्ताको तयारी भएको छ । वार्ताका लागि दुवै पक्षले वार्ता समिति गठन गरेका छन् ।
सरकारले विप्लव नेतृत्वको भूमिगत समूहसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको सञ्चार मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।
टोलीको अर्का सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई रहेका सरकारको तर्फबाट मन्त्री गुरुङद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
यता, विप्लव समूहले पनि सरकारसँग वार्ता गर्न खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) को नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेका विज्ञप्तिमार्फत जनाएको छ। पूर्वमन्त्री समेत रहेका विश्वकर्मा विप्लव समूहका वरिष्ठ नेता हुनुहुन्छ ।
हिंसात्मक तथा आतंककारी गतिबिधि गरेको भनी ओली नेतृत्वकै सरकारले २०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।
गृहमन्त्रीसमेत रहेका पूर्वमाओवादी पृष्ठभूमिका रामबहादुर थापा 'बादल'ले आफ्नै पुराना सहकर्मी नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपालाई राजनीतिको मूलधारमा ल्याउने जिम्मेवारी पाएका छन् । पूर्वमाओवादी पृष्ठभूमिका नेतालाई वार्ताको जिम्मा दिएर विप्लवलाई फकाउने रणनीति ओली सरकारले लिएको छ ।
मंगलवार सरकारले 'विप्लव' नेतृत्वको नेकपासँग वार्ताका लागि गृहमन्त्री बादलको नेतृत्वमा वार्ता टोली गठन गरेको हो । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई वार्ता टोलीका सदस्य छन् ।
२०६९ सालमा तत्कालीन नेकपा माओव...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली मन्त्री क्वाटर पुल्चोक पुगेका छन्। नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा छलफलपछि ओली पुल्चोक पुगेका हुन्। खुमलटार बैठकमा दुई अध्यक्षबीच वार्ता चलिरहँदा पार्टी उपाध्यक्ष वामदेव गौतम नि पुगेका थिए।
ओली खुमलटारबाट बाहिरिएर मन्त्री क्वाटरमा रहेका गृहमन्त्री रामबहादुर थापासँग छलफलमा जुटेको प्रधानमन्त्रीको
काठमाडौं । सरकारले छुट्टाछुट्टै संयन्त्र परिचालन गरी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको विप्लव समूहसँग वार्ताको तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड र गृहमन्त्री रामबहादुर ...