काठमाडौं । सिंहदरबारमा शुक्रबार साँझ नेकपा एमालेका ओली पक्ष र माधव नेपाल पक्षबीच वार्ता तय भएको थियो । वार्ताको मूल एजेण्डा थियो एमालेलाई २०७५ जेठ २ अघिको अवस्थामा फर्काउने । यो एजेण्डामा केपी ओली सहमत भएको भनिएको थियो । एमालेलाई त्यसरी जेठ २ मा फर्काउँदा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ एमालेको केन्द्रीय कमि...