प्रचण्डसँग छलफलपछि मन्त्री क्वाटर पुगे प्रधानमन्त्री, गृहमन्त्रीसँग छलफल हुँदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली मन्त्री क्वाटर पुल्चोक पुगेका छन्। नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा छलफलपछि ओली पुल्चोक पुगेका हुन्। खुमलटार बैठकमा दुई अध्यक्षबीच वार्ता चलिरहँदा पार्टी उपाध्यक्ष वामदेव गौतम नि पुगेका थिए। ओली खुमलटारबाट बाहिरिएर मन्त्री क्वाटरमा रहेका गृहमन्त्री रामबहादुर थापासँग छलफलमा जुटेको प्रधानमन्त्रीको