हालै सम्पन्न चुनावमा एक अर्काले अन्तर्घात गरेको भन्दै उनीहरू आपसमा आरोप–प्रत्यारोपमा उत्रिनुका साथै कारबाहीका लागि केन्द्रमा सिफारिस गर्ने होडबाजी चलेको छ।...
पोखरा । नेपाली कांग्रेसका कास्की सभापति किशोरदत्त बराललाई कारबाहीको माग गर्दै जिल्ला अनुशासन समितिमा बुधबार उजुरी परेको छ । यसअघि पूर्व सभापति कृष्ण केसीविरुद्ध कारबाहीको मागसहित उजुरी परेको थियो ।
बराललाई भर्खरै सम्पन्न प्रदेशसभा
७ मंसिर, पोखरा । पोखरा–१३, बाँझापाटनमा बिहीबार साँझ कांग्रेस कार्यकर्ताले आफ्नै नेताविरुद्ध नाराबाजी गरे । निर्वाचनमा अन्तर्घात गरेको भन्दै कास्की–३ टिकट लिन अन्तिम समयसम्म कसरतमा रहेका कांग्रेसका कास्की जिल्लाका पूर्व सभापति कृष्ण केसीविरुद्ध नाराबाजी गरेका हुन् । कास्की–३ मा कास्की कांग्रेसका सभापतिसमेत रहेका किशोरदत्त बराल उम्मेदवार छन् । एमाले उम्मेदवार मनबहादुर गुरुङसँग उनी दुई हजार […]
पोखरा – अन्तर्घात गरेको भन्दै कांग्रेसका युवाले नेताविरुद्ध पोखरामा नाराबाजी गरेका छन् । कांग्रेस युवाले कास्की जिल्लाका निवर्तमान सभापति कृष्ण केसीविरुद्ध नाराबाजी गरेका हुन् । पोखरा महानगर १३ बाझापाटनमा झण्डासहित गएका युवाले केसीविरुद्ध नाराबाजी गरेका हुन् ।
कास्कीका ३ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ र कास्की १ (क) मा गठबन्धनको तर्फबाट कांग्रेसले पाएको थियो । त्यस क्षेत्रमा कांग्रेस कास्कीका सभापतिसमेत रहेका किशोरदत्त बराल उम्मेदवार थिए । कास्की १ (क) का उम्मेदवार हारेपछि कांग्रेसमा अन्तर्घात भएको आराेप लागेकाे...
पोखरा । कास्की कांग्रेसमा अन्तर्घात भएको भन्दै नाराबाजी भएको छ । पोखरा १३ बाँझापाटनमा कांग्रेसका कार्यकर्ताले नाराबाजी गरेका हुन् । कास्की १ (२) मा नेपाली कांग्रेसका उम्मेदवार दीपक गुरुङ ‘माइला’ पराजित भएपछि उनीहरूले नाराबाजी गरेका हुन् । नाराबाजीका क्रममा कास्की कांग्रेसका पूर्व जिल्ला सभापति कृष्ण केसीविरुद्ध नारा लगाए । कृष्ण केसी समूहले कास्कीमा कांग्रेसका उम्मेदवार […]
काठमाडौं : कास्की १ (ख) मा लोकतान्त्रिक वाम गठबन्धनका साझा उमेदवार दीपक गुरुङ माइला उमेदवार छन्।‘दीपक’ पोखरा क्रपुडाँडादेखि कोरीसम्म, गुरुङहरूको उद्गमथलो क्होंलासोंथरदेखि क्हफुचे हिमतालसम्म पर्यटन क्षेत्रमा चार ‘क’ का एजेण्डा लिएर १ (ख) आफ्ना एजेण्डा लिएर हिँडिरहेका छन्।मादी गाउँपालिकाका १२ वटा वडा र पोखरा महानगरपालिकाका पाँचवटा वडा यस क्षेत्रमा पर्छन्। नेपाली कांग्रेसमा विद्यार्थी कालीन राजनीतिबाट प्रवेश गरी तरुण दल हुँदै हाल पार्टीको महासमिति सदस्य, महाधिवेशन प्रत
‘आकांक्षीको लिष्ट निकै नै लामो तयार भएको छ। आकांक्षा देखाउन सबैले पाउँछन, तर अन्तिम टुंगो लगाउँदा पार्टीले निकै नै विचार पुर्याउनुपर्नेछ,’ कास्की कांग्रेसका सहसचिव सिग्देलले भने, ‘यो नै अन्तिम टुंगो भने होइन, अहिले आकांक्षी देखिँदैमा उम्मेदवारी टुंगो लाग...
कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत कास्की जिल्लामा प्रदेश निर्वाचन क्षेत्रमा भएको मतदानमा संस्थापन इतर अर्थात् रामचन्द्र पौडेल पक्ष हावी भएको छ । बिहीबार सुरु अधिवेशनमा सहमति नजुटेपछि शुक्रबार सबैजसो पदमा मतदान भएको थियो ।
पोखरा: नेपाली कांग्रेसको चौधौँ महाधिवेशन नजिकिँदै छ। नेतृत्वका लागि आन्तरिक रुपमा केन्द्रदेखि प्रदेश र जिल्लासम्म दाउपेच सुरु भइसकेको छ।
नेतृत्वको लगाम आफ्नो हातमा पार्ने दाउमा नेताहरुले कसरत सुरु गरेका छन्। कास्कीमा पनि नेतृत्वको होड सुरु भइसकेको छ। १२ साउनदेखि वडाबाट सुरु हुने अधिवेशनमा २६ गते जिल्ला नेतृत्व चयन हुनेछ।
कास्कीमा वर्तमान सभापति कृष्ण…